२ पुस २०८१ मंगलबार
image/svg+xml

सकसमा देउवा

पार्टी सभापति भएको डेढ वर्ष बित्दासमेत देउवाले पदाधिकारी, विभागसहितका निकायलाई पूर्णता दिन सकेका छैनन्। सरकारको नेतृत्व सम्हालेको डेढ महिनामा पुग्दा पनि प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्लाई पूर्णता दिन असफल भएका छन्।

सकसमा मधेस : निर्दोषको 'बलिदानी' सत्ताको सिँढी

२०६३ माघ ५ गते अन्तरिम संविधान जलाउँदा काठमाडौंमा पक्राउ परेका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताको रिहाइ माग गर्दै लहानमा कृृष्णबहादुर यादवको नेतृत्वमा लहानमा राजमार्ग अवरुद्ध पारिएको थियो।

सडक सकसमा सहर

राजधानी उपत्यका मात्र होइन, देशैभरि सडकको दुरवस्था छ। राजधानीमा बस्नेले समेत स्तरीय सडक उपयोग गर्न नपाएको वर्षौं भइसकेको छ। राजधानी काठमाडौंको मुख्य क्षेत्रका सडकले २०७१ मंसिरमा सार्क शिखर सम्मेलन आयोजनाका बेला मुहार फेर्ने अवसर पाएका हुन्।

सकसमा सूपका होटल

सात वर्षअघि धनगढीको हसनपुरमा कृष्णबहादुर महराले होटलका लागि ठूलो भवन बनाउन थाल्दा सबैको एउटै प्रश्न हुन्थ्यो, 'यती ठूलो लगानीको होटल यहाँ चल्न सम्भव छ र?' भवन बनाउ दुई वर्ष लाग्यो। डिभोटी होटलका सञ्चालक महरा सम्झन्छन्, 'ठूलो लगानी किन होटलमा भनेर सोध्ने मात्र हुन्थे,' उनले भने, 'पैसा कमाउन मात्र नभई यो ठाउँलाई पनि राम्रो होला भनेर मैले आँट गरेको हुँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्