१२ असार २०८१ बुधबार
image/svg+xml

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ।

जलकुम्भीले सुक्दै ताल

दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताए।

पोखरा महानगरका प्रमुख भन्छन्: फेवातालको सरसफाई सबैको ड्युटी

हिउँद लाग्नै थाल्दा फेवातालमा जलकुम्भी देखिन थालेको छ। वर्षायाममा देखिने जलकुम्भी यतिबेला दशैंको छेकोमा परेको पानीले मौलाउन शुरु भएको हो। जलकुम्भी झार न्युनिकरणको लागि महानगरपालिकाले केहीदिन यता अभियान नै शुरु गरेर सरसफाई गरेको छ।

जलकुम्भीले ढाक्यो फेवाताल

पोखराको फेवातालमा पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार फैलिन थालेको छ। अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुक खोला, वेतयानी खोलालगायतका खोलाहरुमा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो।

तालमा फालिएको प्लाष्टिकजन्य फोहोरको सरसफाई

वर्षेनी फेवाताल सरसफाई हुन्छ । केवल जलकुम्भी झार फाल्ने काम हुदै आएको छ । जलकुम्भी झार फाल्न विभिन्न समुह फेवातालको पानीमा होमिन्छन् । कोभिड–१९ महामारीको बन्दाबन्दीकै बिच जलारी समुदायले तालको सरसफाई गरे । पारिश्रमिक लिदैं तालको सरसफाई गर्दा माछा संरक्षण समेत महत्वपूर्ण टेवा पुग्यो ।

फेवाताल बचाउन पहल

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्