माघ २० गते हिउँसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह
२० माघमा देशका विभिन्न भागमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
२० माघमा देशका विभिन्न भागमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् ।
अमेरिका र इरानबीच तनाव चर्किँदै गएपछि नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो छिटो स्वदेश फर्किन आग्रह गरेको छ।
अस्ट्रेलियन ओपन टेनिसको उपाधि शीर्ष वरीयाताका स्पेनी कार्लोस अल्कारेजले जितेका छन् ।
निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म जम्मा एक हजार ६७७ वटा जिज्ञासा आएका छन् ।
योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाउने निर्णय गरेको छ। वाईसीएल नेपालको भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले चुरे क्षेत्रलाई आरक्षित क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन्।
ग्राहकहरूले आवासीय, व्यवसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन र छनोट गर्न पाएका थिए।
लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
बंगलादेश ग्लोबल छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको हो। बंगालदेशले समूह चरण र सुपर सिक्सको सबै खेल जित्दै उपाधि चुमेको हो।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–१ का उम्मेदवार उदयशमशेर राणाले नेकपाको सक्रिय राजनीति गरेका चार नेतालाई पार्टी प्रवेश गराएका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले बालेन्द्र शाह सत्तामा आए जनताको वाक स्वतन्त्रता खोसिने चेतावनी दिएका छन्।
विश्वकपको समूह 'सी' मा रहेको नेपालसँग क्रिकेटको पावर हाउस इंल्यान्ड र वेस्ट इन्डिज जस्ता टोली छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व सांसद शिशिर खनालले दलहरूले चुनावमा सार्वजनिक गर्ने घोषणापत्र कार्यान्वयन हुनका लागि कुनै एक दलको स्पष्ट बहुमत आवश्यक पर्ने बताएका छन्।