१६ भाद्र २०८३ मंगलबार
image/svg+xml

बाढी प्रभावित क्षेत्रमा प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाइने

सर्वदलीय बैठकमा विपक्षी दलका तर्फबाट समेत महत्वपूर्ण सुझाव आएको र सरकारले ती सुझावलाई समेटेर अघि बढ्ने विश्वास खरेलले व्यक्त गरे।

बाढी प्रभावितका लागि बुटवल पावर कम्पनी समूहको ५१ लाखभन्दा बढी सहयोग

भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ।

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताएका छन्।

ज्ञानेन्द्र शाही भन्छन् : बाढीपछिको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा दाबी गर्नुपर्छ

शाहीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपद्का विषयमा संसद् एक भएर अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्नुपर्ने बताए ।

नेसनल लाइफ इन्स्योरेन्सद्वारा उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

कम्पनीले विपद्का कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिन कम्पनीका सम्बन्धित कर्मचारी एवं अभिकर्ताहरूलाई आग्रह गरेको छ।

सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता भएको छ।

राष्ट्र शान्तिको कामनासहित पशुपतिनाथमा गरियो महारुद्राभिषेक

राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ।

युक्रेनमा रूसी आक्रमण, १२ जनाको मृत्यु २१ घाइते

हप्तौँको आक्रमणपछि किएभले सुरक्षा कडा पारेको छ र राजधानीमा मङ्गलबार करिब एक दर्जन चर्को विस्फोट हुनुका साथै आकाशमा पनि आक्रमणको प्रभाव देखिरहेको एएफपीले जनाएको छ।

चिलिमे हाइड्रोको सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा, त्रिशूली–३ बीमा बल्ल उद्धारको काम सुरु

मंगलबार साँझ ५ बजेसम्म एक विदेशी नागरिकसहित ११८ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

व्यावसायी भन्छन्ः विदेशी पाहुनाले धमाधम यात्रा रद्द गरिरहेका छन

भोटेकोशी बाढीमा परेर पदयात्रा र धार्मिक यात्रामा रहेका धेरै विदेशी पाहुना सम्पर्कविहीन छन्। विदेशी नागरिक बाहेक बिदेशमा बस्ने तर नेपाल घुम्न आएका नेपाली पाहुना पनि त्यही बाढीको चपेटामा परेका छन। विपत्मा परेर हराएका स्वदेशी र विदेशी पाहुनाबारे सर्वत्र चिन्ता एकातिर छँदैछ, त्यससँगै विपत्का कारण पर्यटन क्षेत्रले नजिकिएको पर्यटकीय सिजनमा मार खेप्ने पक्का भएको व्यावसायीको चिन्ता छ।

डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

पहिलो सेमिफाइनल खेलमा सहलेसले भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

पाथीभरा क्षेत्र विकास समितिको १० लाख सहयोग, संरक्षण समितिबाट थप १ लाख

पाथीभरा क्षेत्र विकास समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।

अगस्ट महिनामा ८५ हजार बढी विदेशी पर्यटकको आगमन

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन्। सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए।

रसुवा बाढीबाट पुनर्जीवन पाएर फर्के बर्दियाका तीन मजदुर : घर परिवारमा छायो खुसी

रसुवामा गएको भीषण बाढीमा परेर तीन दिनसम्म सम्पर्कविहीन भएका बर्दियाका मजदुरहरू सकुशल घर फर्किएका छन्।

८ बजेर ३५ मिनेटको त्यो अन्तिम कारोबार !

‘हामीले विपद् आयो भने कसरी भाग्ने भनेर धेरैपटक सल्लाह गरेका थियौं,’ पोखरेलले गहभरि आँसु पार्दै अन्तिममा भने, ‘तर त्यो दिन काल यसरी आयो कि मेरा साथीहरूले ती योजना सम्झिने र एक पाइला पर भाग्ने मौकासमेत पाएनन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्