१९ आश्विन २०८१ शनिबार
image/svg+xml

के एल दुगड समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न

के एल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रक्तदाता दिवसमा साइकल यात्रा

नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाले २० औ विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आज भक्तपुरमा साइकल यात्रा गरेको छ।

‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता

स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ।

आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्।

रक्तदातालाई धन्यवाद दिई विश्व रक्तदाता दिवस मनाइँदै

हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवस यस वर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदैछ।

सुदूरपश्चिममा बढे रक्तदाता

पत्नीलाई रगत चाहिएमा ‘ब्लड ग्रुप’ मिलेका पतिले रगत दिन डराउने र रगत दिँदा कमजोर भइन्छ भन्ने गलत मानसिकताका कारण सुदूरपश्चिममा दुई वर्ष अघिसम्म पनि रक्तदाता पर्याप्त थिएनन् ।

२३ देशमा नेपाली रक्तदाता संघ

फ्रान्समा नेपाली रक्तदाता संघ गठन भएसँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ २३ देशमा विस्तार भएको छ। गैरआवासीय नेपालीबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न देशमा संघ विस्तार गरिएको हो।

जिल्लामा रगत अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

चर्को गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ।

विश्व रक्तदाता दिवस मनाइने

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले सप्ताहव्यापी विश्व रक्तदाता दिवस मनाउने भएको छ। सम्मेलनमा स्वयम्सेवी रक्तदानमा ब्लोदान र ब्लोदानको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै ब्लोदानका महासचिव ई. सानुबाबु प्रजापतिले मानिस रगतबिना बाच्न नसक्ने र उपचारका क्रममा रगत आवश्यक पर्ने मानिसलाई मानिसकै रगतबाहेक अरुले बचाउन नसक्ने हुनाले रक्तदानको धेरै महत्व रहेको बताए।

प्युठानमा रक्तदाता समाज गठन

काठमाडौं-बिरामीलाई उपचारका समयमा रगतको अभाव हुन नदिन देशव्यापी रुपमा स्वयंसेवी रक्तदाताको सञ्जाल विस्तार गर्दै आइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजले प्युठान जिल्लामा नयाँ समिति गठन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्