१३ माघ २०७८ बिहीबार

सोल्सजायर बर्खास्त

शनिबार वाटफोर्डसँग उसैको मैदानमा ४–१ को लज्जास्पद हार बेहोरेपछि युनाइटेडको बोर्डले नर्वेली प्रशिक्षक सोल्सजायरसँगको सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।

युनाइटेड साउथह्याम्पटनसँग रोकियो

आइतबार राती टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो ।

खेलतालिकाप्रति सोल्सजायरको आक्रोश

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलतालिका हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।

‘सोल्सजायरको नतिजा राम्रो’

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी पिटर स्केमिचेलले आफ्ना टोलीका पूर्वसहकर्मी तथा हालका प्रशिक्षक ओले गनर सोल्सजायरले आफूहरूको अनुमानभन्दा धेरै राम्रो नतिजा दिएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्