साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ।
उनले लेखेका छन्, ‘हिजो मान्छे जिउँदा छैनन्, हिलो तान्ने मेसिन छैन, उद्धार गर्न सकिँदैन भन्दा ताली बजाउनेहरूलाई आजको वास्तविकताले जवाफ दिएको छ- मान्छे जिउँदै छन्, अझै जिउँदै छन्।’
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवित उद्धार गरिएको छ।
अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।
यी क्षेत्रमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। नदी तथा खोलानजिक बसोबास गर्ने र यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक नै शोकमा रहेका कारण नजिकै आएको तीज पर्वको खासै रौनक देखिएको छैन।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ।
पहिचान नखुलेका शवहरूको विवरण आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।
बर्दियाको गुलरिया नगरपालिका-१२ भैसाहीमा बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।
भोटेकोशी बाढीले देशमा उत्पन्न विपद्को ख्याल गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल-२०२६’ को ग्रान्ड फिनाले स्थगित गरिएको छ।
पोखरामा भारतीय कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्।
मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएकी ६० वर्षीया महिलाको शव फेला परेको छ।
राष्ट्रका नाममा सम्बोधन गर्दै माइलीले बेलायत आप्रवासन, जनसांख्यिक परिवर्तन र कठिन आर्थिक अवस्थासहित विभिन्न संकटबाट गुज्रिरहेको बताएका छन्।