मोबाइलमै पाइने भयो १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य, ‘एएमपिआइएस नेपाल’ एप सञ्चालनमा
उक्त एप २०८३ साउन ८ गतेदेखि एन्ड्रोइड प्रणाली भएका मोबाइल फोनमा प्रयोग गर्न सकिनेछ। विभागको वेबसाइटमा राखिएको द्रुत प्रतिक्रिया संकेत (क्यूआर कोड) स्क्यान गरेर पनि एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

