१२ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालमा लगानीको विस्तार गर्न क्यानाडाली राजदूतलाई मन्त्री रिजालको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा लगानी विस्तार गर्न नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेलाई आग्रह गरेका छन्। मन्त्री रिजालले राजदूतसँग भएको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन्।

'युक्रेनलाई रक्षासम्बन्धी सहयोग गर्ने'

युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ।

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई यो दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ।

युक्रेनका राष्ट्रपतिद्वारा रुसविरुद्ध थप नाकाबन्दीका लागि आग्रह

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ आइतबार युक्रेन पुगेका छन्। प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेको बताइएको छ।

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन्।

क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक: चिनियाँ विदेश मन्त्रालय

प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङ झाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहो-याएको छ।

क्यानडा र बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन्।

क्यानाडाले अघि बढायो विशाल आर्थिक सहायता कार्यक्रम

क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ।

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ।

मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता

यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु-याउने सकिने कम्पनीले जनाएको छ।

हुवावेकी वित्तीय प्रमुखलाई अदालतबाट जमानत

क्यानाडाको एक अदालतले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ। अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो।

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने

अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जने ह्वाइट हाउसले जनाएको छ। क्यानाडामा हुन गइरहेको जि ७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्