१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेस नेताले भने : जोकर शैलीमा सरकार चल्न सक्दैन्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन्।

साउदी दूतावासभित्रै पत्रकार खशोग्गीको मृत्यु भएको पुष्टि, दुई अधिकारी बर्खास्त

साउदी अरबले पत्रकार जमाल खशोग्गीको मृत्यु टर्कीस्थित आफ्नो दूतावासभित्र भएको पुष्टि गरेको छ। घटनाको पुष्टि भएसँगै उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ। १८ जनालाई गिरफ्तार गरिएको छ।

चिल्लो काट्ने परिकार

दसैंमा मुख्य खानेकुरा भनेकै मासु हो । प्रायः हरेक नेपालीको घरमा मासु पोकेकै हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले जतिबेला पनि मासु खानु उपयुक्त  हुँदैन । त्यसका लागि तरकारी तथा फलफूल खान जरुरी छ ।

पोखरा विमानस्थलको निर्माण तोकिएको समयअगावै हुन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन्।

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई कारवाही गर्ने सरकारकाे निर्णय

विजयादशमीको बिदाको समयमा काठमाडाैं उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। दशैंका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ।

सुरक्षाको विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्छ : गच्छदार

नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे।

राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्रीमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो।

बढी भाडा लिने पाँचसय गाडी कारबाहीमा

दसैंमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने पाँच सय सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

बलात्कार प्रयास आरोपमा प्रहरी पक्राउ

आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्।

टर्कीले साउदी वाणिज्य दूतावास खानतलासी गर्ने

पत्रकार जमाल खसोग्गी बेपत्ता प्रकरणको अनुसन्धान गरिरहेको टर्कीले सोमबारपछि इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खानतलासी गर्ने विवरण बाहिरिएको छ।

दक्षिण अफ्रिकामा बलात्कारको घटना बढ्दोे, बालिकालाई आत्मरक्षाको तालिम

दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठामा आजभोलि बालिका ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्। उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नुपर्छ भन्ने सिक्दैछन् । थाबिसाङ स्कुलमा आत्मरक्षा र बलात्कारबाट जोगिन अभ्यास सिकाइने गरिएको छ।

दसैंमा यसरी गर्नुस् स्वास्थ्य सुरक्षा ( भिडियो अन्तर्वार्ता)

सामान्यतया दसैंमा अरु समय भन्दा खानेकुरा बढी नै खाने चलन छ। पर्वको समयमा चिल्लो र मसलेदार परिकारको मात्रा बढी हुने गर्छ। पर्वको समयमा खानेकुरामा ध्यान नदिँदा विरामी पर्ने सम्भावना पनि उत्तिकै हुन्छ। जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती चार इन्चको जिब्रोले ५/६ फिट ठूलो शरीरलाई 'कन्ट्रोल' गर्नबाट बचाउनु पर्ने बताउँछिन्।

‘जात्रा’ पछि ‘जात्रै जात्रा’

दुई वर्ष अघि रिलिज भएको फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को घोषणा गरिएको छ । अघिल्लो फिल्मकै कलाकार बिपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहने फिल्मको बिहीबार राजधानीमा हास्य कलाकार हरिवंश आचार्यको उपस्थितिमा घोषणा गरिएको हो।

बालिकालाई गर्भवती बनाएको अभियोगमा पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका १२ बाट १६ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा सोही स्थान २८ वर्षीय सुनिल श्रेष्ठलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत २३ गते पक्राउ परेका श्रेष्ठविरुद्ध म्याद थप गरी  अनुसन्धान थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्