भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ!
भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ। ‘मृदुल’त सोझो भएर हो कि कामै लागेन,हजुरको चाला त्यो नागबेली हेर्ने मन छ।
भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ। ‘मृदुल’त सोझो भएर हो कि कामै लागेन,हजुरको चाला त्यो नागबेली हेर्ने मन छ।
भारतका चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा सोमबार निधन भएको छ।
कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ,फर्केका हुन्छन् यात्री देउताको दर्शन गरेर। जो देखिरहेछ सामु भोकले तड्पेका मान्छे,उहीं पुण्य कमाउँछु भन्छ चरू हवन गरेर।
आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी, डोकोनाम्लो डाँडापाखा गर्दा उमेर भछ असी। सिटामोल नपाएर मरेको हो उनकै छोरो, सराप्दै हिंड्छिन् बरा पटुकीले पेट कसी।
नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७९’ गजलकार प्रदीप रोदनको कृति ‘मफलर’लाई प्रदान गरिने भएको छ।
डियर कल्याण प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा विभिन्न विषयवस्तुमा आधारित २ सय ३ वटा गजल सङ्ग्रित छन्। विवशको यसअघि ‘छचल्किएको आँसु’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो।
कवि तथा गजलकार भवानी दाहालको एकैदिन दुईवटा साहित्यिक कृति लोकार्पण भएका छन्।
म क्या मुस्काइदिन्छु तस्बिर खिच्दा किन थाहा छ? म सुखी देखिनका लागि हैन आमाको मुस्कानका लागि हो।
एकैछाकखाएर नि बाँच्न सक्छु हजुरसँग स्वाद फेरिरहन रेस्टुरेन्ट अनि बार चाहिँदैन।
छन् त छ छिमेकीको घर झिलिमिली बत्ती भएर के गर्नु, ताक्छन् अर्कैको घरमा आफ्नी श्रीमती भएर के गर्नु ।
के लानुहुन्छ कोसेली अनि म्याग्दी जिल्लाको चिनो ? सिस्नो, टिम्मुर, धजरा, ग्रुन्द्रक पठाउँछ मेरो म्याग्दी ।
बडो उत्साहले जान्छन् गरुँ स्वागत भनी सामु नजरको विष पिई हरदम नजर चुपचाप फर्किन्छन्।
किन तिमी हतार गर्छौ सिंउँदो मेरो रङ्गाउ भनी, माया चोखो दिलमा हुन्छ सिन्दुर धूलो अविर न हो।
साठीको विधुरले सोह्रकी भित्राउँछ, विधवाले विहे गरे सत्यनासी भन्छ। पिण्ड खाने बेलामा बिहे गर्न तम्सन्छ,कुमारी कन्या छान्छ विधवा वासी भन्छ।