‘अचानोमा जीवन’ गजल सङ्ग्रहको विमोचन
डियर कल्याण प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा विभिन्न विषयवस्तुमा आधारित २ सय ३ वटा गजल सङ्ग्रित छन्। विवशको यसअघि ‘छचल्किएको आँसु’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो।
डियर कल्याण प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा विभिन्न विषयवस्तुमा आधारित २ सय ३ वटा गजल सङ्ग्रित छन्। विवशको यसअघि ‘छचल्किएको आँसु’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो।
कवि तथा गजलकार भवानी दाहालको एकैदिन दुईवटा साहित्यिक कृति लोकार्पण भएका छन्।
म क्या मुस्काइदिन्छु तस्बिर खिच्दा किन थाहा छ? म सुखी देखिनका लागि हैन आमाको मुस्कानका लागि हो।
एकैछाकखाएर नि बाँच्न सक्छु हजुरसँग स्वाद फेरिरहन रेस्टुरेन्ट अनि बार चाहिँदैन।
छन् त छ छिमेकीको घर झिलिमिली बत्ती भएर के गर्नु, ताक्छन् अर्कैको घरमा आफ्नी श्रीमती भएर के गर्नु ।
के लानुहुन्छ कोसेली अनि म्याग्दी जिल्लाको चिनो ? सिस्नो, टिम्मुर, धजरा, ग्रुन्द्रक पठाउँछ मेरो म्याग्दी ।
बडो उत्साहले जान्छन् गरुँ स्वागत भनी सामु नजरको विष पिई हरदम नजर चुपचाप फर्किन्छन्।
किन तिमी हतार गर्छौ सिंउँदो मेरो रङ्गाउ भनी, माया चोखो दिलमा हुन्छ सिन्दुर धूलो अविर न हो।
साठीको विधुरले सोह्रकी भित्राउँछ, विधवाले विहे गरे सत्यनासी भन्छ। पिण्ड खाने बेलामा बिहे गर्न तम्सन्छ,कुमारी कन्या छान्छ विधवा वासी भन्छ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित दुई दिने राष्ट्रिय गजल महोत्सव सम्पन्न भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा राष्ट्रिय गजल महोत्सव सुरु भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा आगामी माघ १५ र १६ मा आयोजना हुने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधित्व गर्ने गजलकारहरू छनोट भएका छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्ने भएको छ। गजलप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राखेर प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय गजल महोेत्सव आयोजना गर्न लागेको हो।
चर्चित गजलकार प्रकट पगेनी ‘शिव’ले प्रणयपरक गजलहरूको २१ औं एकल वाचन पुरा गरेका छन्। एक दशक अघि काठमाडौंबाट सुरु भएको उनको एकल वाचनको सृङ्खला मुलुकका विभिन्न ठाउँ हुँदै बेनी बजारमा पुगेको हो।