coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कुवेतमा सवारी दुर्घटनामा परेकाको शव ल्याउन श्रममन्त्रीको निर्देशन

गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

कुवेतका अमिरको निधनमा शोक

कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले भोलि सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ।

मनभरि पीडा र गहभरि आँसु बोकेर कुवेतबाट रित्तै फर्किइन् हिरा

घरेलु कामदारका रूपमा भारत हुँदै कुवेतमा बेचिएकी म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाल बुधबार बिहान घर पुग्दा छोरी पूर्णिमा, छोरा पुरन र श्रीमान् गणेशबहादुरले फूल दिएर स्वागत गरे।

खाडीबाट जोगिएकी महिलालाई फुलमालाले स्वागत

रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।

‘यहाँ बाँच्नै गाह्रो भो, घर फर्काइदिनुस्’

जटिल रोगबाट ग्रसित पतिको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पाँच महिनाअघि भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया उनले उद्धारको याचना गरेकी छन्।

हिँडें कुवेत, पुगें नर्क’

धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्।

यी हुन कुवेतमा अलपत्र परेका नेपाली युवा, स्वदेश फर्काउन अपिल

११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।

कुवेतमा अलपत्र नेपालीको गुनासो, ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ’

वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।

कुवेतमा मोती यात्रा शुरु

कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिवारबाट शुरु भएको छ।

कुवेतमा ८३ नेपाली युवा अलपत्रः ६ महिनादेखि तलब पाएनन्, अधिकांशको पासपोर्ट खोसियो

वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन्। कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन्। उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन्। कुवेत पुगेलगत्तै आफूहरू समस्यामा परेको भन्दै उनीहरूले गुनासो गरेका छन्।

कुवेतविरुद्ध नेपालका अन्जन विष्टले गोल हाने

भारतको बेंगलुरुमा भईरहेको १४औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालकाअन्जन विष्टले कुवेत विरुद्ध गोल हानेका छन।

नेपाल र कुवेतबीचकाे खेल जारी, मध्यान्तर सम्म नेपाल २ - ० गोलले पछि

साफ च्याम्पियनसिप फुटबल अन्र्तगत अहिले नेपाल र कुवेतबीचको खेल भईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्