४ आश्विन २०८३ आइतबार
image/svg+xml

इंग्ल्यान्डसँग श्रीलंकाको लज्जास्पद हार, टी-२० शृंखला घरेलु टोलिद्वारा क्लिन स्विप

श्रीलंकाले इंग्ल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेपछि तीन खेलको शृंखला घरेलु टोलीले क्लिन स्विप गरेको छ।

एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै

नेकपा एमालेको सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक आज (आइतबार) बस्ने भएको छ।

नेपाल-भारतबीचको कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाइने : अर्थमन्त्री वाग्ले

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए।

चीनसँग एआई प्रतिस्पर्धाका लागि ‘एआई फोर्स’ गठन गर्ने ट्रम्पको घोषणा

एआईको विकास, सुरक्षा र नियमनबारे अमेरिकामा पछिल्लो समय राजनीतिक बहस पनि बढेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले पनि एआईलाई नियमन गर्नुपर्ने बताएका छन्।

‘साहित्यिक सहकार्य र निरन्तरतामा जोड दिनुपर्छ’

नेपाली कवि र साहित्यकारहरूकाे गर्व गर्नलायक कृतिहरू भए पनि अनुवादको अभावमा अन्तर्राष्टियकरण हुन सकेको छैन।

प्रिमियर लिगमा आर्सनल स्तब्ध, ब्राइटनसंग ३-० गोलले पराजित

इंग्लिस प्रिमियर लिगमा गएराति भएका पाँच खेलमा आर्सनल र टोटनहम पराजित भएका छन्।

अघिल्लो वर्षको तुलनामा भदौमा विद्युत व्यापारमा उल्लेख्य सुधार : मन्त्री श्रेष्ठ

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत व्यापार सुधार भएको बताएका छन्।

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्ने

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार (आज) संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ।

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ।

आरोहण टोली धवलागिरि आधार शिविरमा

चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्।

स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

रसुवाको भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतीय सहकार्यको प्रस्ताव र दुई देशबीचको आर्थिक–कूटनीतिक सम्बन्ध विस्तारमा जोड दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

साझाका २८ रात्रिकालीन विद्युतीय बस सञ्चालनमा

काठमाडौं उपत्यकामा रातिको समयमा सार्वजनिक सवारीसाधन नपाउने यात्रुको बाध्यतालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो रात्रिकालीन सेवालाई विस्तार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्