५ आश्विन २०८१ शनिबार
image/svg+xml

ओरेन्टल सहकारीका बस्नेत रिहा

ओरेन्टल बचत तथा ऋण सहकारी संस्थामार्फत अर्बौं ठगी आरोपमा जेल चलान भएका सुधीर बस्नेत धरौटीमा रिहा भएका छन् । भक्तपुर जिल्ला अदालतमा धरौटी बुझाएर बस्नेत सोमबार रिहा भएका हुन्।

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरित

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरितको काम भएको भन्दै मानव अधिकारवादी तथा नागरिक समाजका अगुवाले चिन्ता व्यक्त गरेका छन्। सरकारको यो निर्णयले संक्रमणकालीन न्याय धरापमा पर्ने धारणा राखे।

ढुंगेल रिहाईको विरोधमा नेविसंघको प्रदर्शन (फोटो फिचर)

तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरोधमा नेविसंघले मंगलबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ।

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

कैद मिनाह पाएका बालकृष्ण ढुंगेल रिहा

सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैद साजय सुनाएका बालकृष्ण ढुंगेल रिहा भएका छन्। सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल रिहा भएका हुन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन्। उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन्।

जबर्जस्त गर्भपतन गराउने जनप्रतिनिधि धरौटीमा रिहा

जबर्जस्त गर्भपतन गराएको आरोपमा पक्राउ परेका सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई धरौटीमा रिहा गरिएको छ । जबर्जस्त गर्भपतन गराएको आरोपमा प्रक्राउ परेका गाउँकार्यपालिका सदस्य रुद्रबहादुर सुनारसहित उनकी दुई श्रीमतीलाई २५औं दिनमा रिहा गरिएको हो ।

कम्युनिष्ट एकता अपरिहार्य : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन्।

निर्दोष व्यक्तिलाई जेल, १३ दिनपछि रिहा

झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ।

रिहा हुँदाहुँदै दुई युवा पक्राउ

जिल्लाका दुई युवालाई अदालतले धरौटीमा रिहा गरेकै दिन प्रहरीले ‘कारणबिना’ पुनः पक्राउ गरेको भन्दै परिवारजनले गुनासो गरेका छन्।

वडाध्यक्ष तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

सलमान खान रिहा

कालो हरिण (कृष्णसार) शिकार मामिलामा ५ वर्ष जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन्। जोधपुरस्थित सेशन कोर्टले उनलाई ५० हजारमा जमानतको आदेश दिएपछि जोधपुर केन्द्रीय कारागारले शनिबार साँझ रिहा गरेको हो।

पूर्वक्याटलन नेतालाई रिहा गर्न माग गर्दै बर्लिनमा प्रदर्शन

स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्लेस पुइगडेमन्टलाई रिहा गर्न माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौंको संख्यामा रहेका उनका समर्थकले प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्