ओरेन्टल सहकारीका बस्नेत रिहा
ओरेन्टल बचत तथा ऋण सहकारी संस्थामार्फत अर्बौं ठगी आरोपमा जेल चलान भएका सुधीर बस्नेत धरौटीमा रिहा भएका छन् । भक्तपुर जिल्ला अदालतमा धरौटी बुझाएर बस्नेत सोमबार रिहा भएका हुन्।
ओरेन्टल बचत तथा ऋण सहकारी संस्थामार्फत अर्बौं ठगी आरोपमा जेल चलान भएका सुधीर बस्नेत धरौटीमा रिहा भएका छन् । भक्तपुर जिल्ला अदालतमा धरौटी बुझाएर बस्नेत सोमबार रिहा भएका हुन्।
ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।
पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरितको काम भएको भन्दै मानव अधिकारवादी तथा नागरिक समाजका अगुवाले चिन्ता व्यक्त गरेका छन्। सरकारको यो निर्णयले संक्रमणकालीन न्याय धरापमा पर्ने धारणा राखे।
तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरोधमा नेविसंघले मंगलबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ।
माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।
सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैद साजय सुनाएका बालकृष्ण ढुंगेल रिहा भएका छन्। सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल रिहा भएका हुन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन्। उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन्।
उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन्।
जबर्जस्त गर्भपतन गराएको आरोपमा पक्राउ परेका सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई धरौटीमा रिहा गरिएको छ । जबर्जस्त गर्भपतन गराएको आरोपमा प्रक्राउ परेका गाउँकार्यपालिका सदस्य रुद्रबहादुर सुनारसहित उनकी दुई श्रीमतीलाई २५औं दिनमा रिहा गरिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन्।
झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ।
जिल्लाका दुई युवालाई अदालतले धरौटीमा रिहा गरेकै दिन प्रहरीले ‘कारणबिना’ पुनः पक्राउ गरेको भन्दै परिवारजनले गुनासो गरेका छन्।
सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
कालो हरिण (कृष्णसार) शिकार मामिलामा ५ वर्ष जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन्। जोधपुरस्थित सेशन कोर्टले उनलाई ५० हजारमा जमानतको आदेश दिएपछि जोधपुर केन्द्रीय कारागारले शनिबार साँझ रिहा गरेको हो।
स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्लेस पुइगडेमन्टलाई रिहा गर्न माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौंको संख्यामा रहेका उनका समर्थकले प्रदर्शन गरेका छन्।