५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘पुनर्निर्माणका लागि जबाफदेहिता अपरिहार्य’

भूकम्प प्रभावित क्षेत्रमा समुदायको अगुवाइमा पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जबाफदेहिता र समावेशिता अपरिहार्य रहेको मेलम्चीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्।

‘सबल पुनर्निर्माणका लागि जवाफदेहिता अपरिहार्य’

भूकम्प प्रभावित क्षेत्रमा समुदायको अगुवाइमा पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जवाफदेहिता र समावेशिता अपरिहार्य रहेको मेलम्चीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्।

जियालाई रिहा गर्न माग गर्दै हजारौंको प्रदर्शन

भ्रष्टाचारको अभियोगमा थुनामा रहेकी प्रतिपक्षी दलकी नेत्री तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइको माग गर्दै बंगलादेशका विभिन्न सहरमा सोमबार प्रदर्शन भएका छन् ।

८५ वर्षीय अभियन्ता रिहा

सरकार विरोधी ८५ वर्षीय अभियन्तालाई भेनेजुएली सरकारले पक्राउ गरेको भोलीपल्ट शनिबार रिहा गरेको छ । निकोलस मादुरो सरकारका आलोचक एवं सन् १९५० को दशकमा भेनेजुएलामा रहेको सैनिक तानाशाहविरुद्धको राजनीतिक समूहका एक मात्रै जीवित अभियन्तालाई शुक्रबार देशको अनुसन्धान अधिकारीहरुले पक्राउ गरेका थिए । ८५ वर्षीय अधिवक्ता एन्रिक एरिस्टेगुइटाका परिवारका सदस्य र भेनेजुएलाको राजनीतिक दल जस्टिस् फस्र्टले उनलाई राजधानी कराकसमा रहेको आफ्नै निवासबाट शुक्रबार बिहानै कुनै जानकारी बिना पक्राउ गरेको बताएको छ।

राजनीतिक बन्दीलाई रिहा गर्न आदेश, पूर्वराष्ट्रपतिको सजाय खारेज

माल्दिभ्सको सर्वोच्च अदालतले सरकारद्वारा बन्दी बनाइएका विपक्षी दलका नेताहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको ठहर गर्दै रिहा गर्न सरकारलाई आदेश दिएको हो।

सञ्जयदत्तलाई रिहा गर्ने निर्णय अदालतले सदर ग-यो

अवैध हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय पाएका अभिनेता सञ्जय दत्तलाई ८ महिनाअगावै रिहा गर्ने राज्य सरकारको निर्णय बाम्बे उच्च अदालतले सदर गरेको छ।

एम्नेस्टी प्रमुख रिहा गर्न आदेश

मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका प्रमुख तानेर किलिक रिहा गर्न टर्कीको एउटा अदालतले आदेश दिएको छ ।

पाक जेलबाट चन्द रिहा

पाकिस्तानको क्वेटा जेलमा रहेका बैतडी हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द रिहा भएका छन् । लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भए पनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई रिहा गर्ने आदेश दिएको हो । उनी गत पुस २९ गते रिहा भएको उनका दाइ रणबहादुर चन्दले नागरिकलाई जानकारी दिए ।

क्याटलोनियाली नेताद्वारा रिहाइकाे माग

क्याटलोनियाको स्वतन्त्रताको पक्षमा केन्द्रसरकारसँग छुट्टिएको घोषणा गरेका नेतामध्ये तीन नेताले बिहीबार अदालतमा आफ्नो रिहाईकाे माग गरेका छन् ।

डा. केसी तारेखमा रिहा

न्यायालयको अपहेलना मुद्दामा गिरफ्तार गरिएका डा. गोविन्द केसीलाई बुधबार तारेखमा रिहा गरिएको छ । सर्वोच्च अदालतको न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको आदेशमा केसी सामान्य तारेखमा रिहा भएका हुन् ।

डा. गोविन्द केसी रिहा

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन्। थुनछेक बहस पछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनलाई तारेखमा छाड्न आदेश दिएको थियो। केसीको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ।

डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश

अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश गरेको छ।

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ।

चुडामणि शर्मा एक करोड धरौटीमा रिहा

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएका कर फछ्र्याेट आयोगका पूर्व सदस्य चुडामणी शर्मालाई एक करोड धरौटी लिएर विशेष अदालतले मंगलवार रिहा गरेको छ ।

क्याटलन नेताको रिहाइको माग गर्दै प्रदर्शन

क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई स्पेन सरकारले थुनामा राखेपछि उनीहरुको रिहाईको मागगर्दै दशौँ हजार क्याटालोनियालीले प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्