२३ पुस २०८१ मंगलबार
image/svg+xml

नाइजेरियामा साम्प्रदायिक हिंसा : ५५ जनाकाे मृत्यु, २४ घण्टे कर्फ्यू जारी

नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कर्फ्यू) जारी गरेका छन्। हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कर्फ्यू जारी गरेको बताए। उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेका छन्।

नाइजेरियाली प्रशिक्षकलाई सजाय

नाइजेरियाली फुटबल संघ (एनएफएफ) ले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सालिसु युसुफमाथि बुधबार फुटबल एजेन्टका रूपमा आएका पत्रकारबाट रकम लिएको आरोपमा १ वर्षको प्रतिबन्ध लगाउनुका साथै ५ हजार डलर जरिवानाको सजाय सुनाएको छ।

मोसेसद्वारा संन्यासकाे घोषणा

नाइजेरियाका २७ वर्षे रक्षक भिक्टर मोसेसले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

नाइजेरियामा बाढीमा परी ५२ जनाको मृत्यु

बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । भने कैंयाै बेपता भएका छन् ।

नाइजेरियामा साम्प्रदायिक हिंसा, कम्तीमा ८६ को मृत्यु

नाइजेरियाको प्लेटू राज्यमा किसान र घुमन्ते गोठालाबीच भएको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु भएको छ।

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

नाइजेरियाले आइसल्याण्डलाई हरायो, मुसाले गरे २ गोल

अहमेद मुसाको २ गोलको मद्दतमा आइसल्याण्डलाई २–० ले पराजित गर्दै नाइजेरियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ।

पहिलो हाफ : आईसल्याण्ड र नाइजेरियाको बराबरी

विश्वकप फुटबल अन्तर्गत समुह डी को आफ्नो दोश्रो खेलमा आइसल्याण्ड र नाइजेरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।

जित खोज्दै नाइजेरिया र आइसल्यान्ड

विश्वकपमा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसक्ने थोरै टोलीमध्ये एक नाइजेरिया हो भने अनुमान गरेभन्दा उत्कृष्ट प्रदर्शन गर्ने थोरै टोलीमध्ये एकका रूपमा आइसल्यान्ड स्थापित भएको छ।

नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई बताएका छन् ।

पहिलो हाफमा क्रोएसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

रसिया स्थित कालिनीन्नग्राड रङ्शालामा जारी नाइजेरीया र क्रोएसियाबीचको पहिलो हाफको खेल सकिएको छ।

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन्।

नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ।

नाइजेरिया हमलामा कम्तीमा २७ जनाको मृत्यु

नाइजेरियाको उत्तर-पूर्वी क्षेत्रमा भएको आत्मघाती हमलामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । भने दर्जनाै‌ घाइते भएका छन्।

नाइजेरियाको एक चर्चमा आक्रमण, सोह्रको मृत्यु

नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ।  राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्