२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकामा माउन्ट एभरेष्ट नामका दुई सडक

अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नामकरण गरेको छ। नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो। यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ।

प्रधानमन्त्री अाेली कोस्टारिकाबाट न्यूयोर्कतर्फ

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको सान होजेबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिई यही असोज १४ गते कोस्टारिका आइपुगेका थिए।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सोमबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ।

पुलिजर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई प्रदान

यस वर्षको पुलिजर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुंक्त रुपमा प्रदान गरिएको छ।

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ घाइते

न्युयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर ८ जनाको मृत्यु भएको छ। ट्रक ड्राइभरले ट्रकलाई फुटपाथ र साइकल लेनमा लगेपछि ८ जनाको मृत्यु भएको छ भने ११ जना घइते भएका छन्।

प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।

प्रधानमन्त्री देउवा आज न्यूयोर्क जाने

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी हुन आज मंगलबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् । १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेका हुन् ।

न्यूयोर्क टाइम्सको ९ निर्देशकको सूचीमा रौनियार

‘द न्यूयोर्क टाइम्स’ ले ‘हेर्नैपर्ने ९ नयाँ निर्देशक’को सूचीमा नेपालका दीपक रौनियार परेका छन्। न्यूयोर्क टाइम्सले ९ नयाँ निर्देशकको नाम सार्वजनिक गर्दै रौनियारलाई समेत समेटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्