९ मंसिर २०८१ आइतबार
image/svg+xml

संक्रमण रोक्न महिनौँसम्म धारो बन्द नगरेपछि २७ लाख अमेरिकी डलर महशुल तिर्नुपर्‍यो

पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस संक्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई २७ लाख रुपैयाँ अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ।

भारतमा १५ सय कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ।

अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।

थप तीन सय ८८ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार एक सय ४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

सयाैँ मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा सोमबार मानिसहरुको भावपूर्ण पुनर्मिलन भएको थियो। सोमवार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ।

थप ६८० जनामा संक्रमण पुष्टि भएसँगै दुईको मृत्यु

आज देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो।

रूसमा दैनिक दुई लाख बढी सङ्क्रमित

त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभरि तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ। ती मध्ये ७२२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

म्याग्दीमा कोरोनाका कारण बन्द भएका सबै सेवा खुल्ला गरिने

कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गदैं आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ।

भारतमा ६७ हजार बढी संक्रमित थपिए, अहिलेसम्मकै बढी रुसमा

अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित रुसमा देखिएका छन् भने नेपालको छिमेकी देश भारतमा पनि थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्।

थप २८० जनामा कोरोना पुष्टि, ६ जनाकाे मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ९९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

अष्ट्रेलियाको राजधानी क्षेत्र एसीटीका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्