८ वैशाख २०८१ शनिबार

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक वडाध्यक्ष छन्।

संरक्षणका सार्थक पहल

सन् १९७० को दशकको उत्तराद्र्धपछि सुरुवात भएको सामुदायिक वनको अवधारणाले समग्र वनको स्थितिमा परिवर्तन आए पनि त्यस अगाडिका केही वर्ष वन संरक्षणका हिसाबले निकै कहालीलाग्दा थिए।

मासिँदै वन क्षेत्र, गोदावरीमा तीव्र अतिक्रमण

कैलालीको चुरे पर्वत शृंखलासँग जोडिएको धार्मिक तथा पर्यटकीय क्षेत्र गोदावरीमा वन कर्मचारी र स्थानीय सामुदायिक वनका पदाधिकारीको संरक्षणमा वन अतिक्रमण र फँडानीले व्यापकता पाएको छ। डिभिजन वन कार्यालय कैलालीअन्तर्गतका सव डिभिजनमा सबैभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा गोदावरी परेको तथ्यांकले देखाएको छ।

उपभोक्ता समूहमार्फत वन फँडानी

‘यो प्रकरणमा त वन समूहलाई जोगाउन सत्तारुढ दलका नेता र सांसदहरु खुबै लागिपरेका छन्, वन कार्यालय पनि मौन बसेको छ।’

संसदीय समितिको निष्कर्षः ‘वन फँडानीमा ठूलो भ्रष्टाचार’

उपभोक्ताको कीर्ते हस्ताक्षर गरेर, कीर्ते कार्ययोजना पास गरेर चुरेको भिरालो, सिमसार क्षेत्र, संरक्षण क्षेत्रमा वन फडानी गर्नमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन कर्मचारी लगायतको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ।

वन मास्नेलाई कारबाही सिफारिस

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी वन फँडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ।

जथाभावी वन फँडानी

रुख फँडानी गर्ने नवदुर्गा सामुदायकि वन उपभोक्ता समूहमाथि कारबाही प्रक्रिया अगाडि बढाइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

फँडानीविरुद्ध डिभिजन वन बाँकेले कारबाही थाल्यो

‘आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सामुदायिक वन क्षेत्रका रुख, विरुवा काटिएको ठहर भएमा वन समुहलाई कारबाही हुन्छ,’ राजु क्षेत्री, प्रमुख डिभिजन वन कार्यालय बाँके।

वन फँडानी र चोरी सिकारी बढ्याे

बन्दाबन्दीको अवधिमा मृग एक र जरायो तीन मृत अवस्थामा फेला परेका छन् । एक रतुवा र एक मृगलाई सुरक्षित बासस्थान छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घाइते अवस्थामा फेला परेका दुईवटा जरायो उपचारका त्रममा मरेका छन्,’ डिभिजन प्रमुख दाहालले भने, ‘बस्तीमा फेला परेको एक जरायोलाई पुनः संरक्षित क्षेत्रभित्रै छाडिएको छ ।’

मिलेमतोमा वन फँडानी

डिभिजन वन, सबडिभिजन वनका कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा पछिल्ला दिनमा कैलालीका वनमा रूख कटान भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्