१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अफगानिस्तानमा कारबाहीमा परी २६ लडाकू मारिए

अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।

हवाई कारबाहीमा परी सिरियामा २१ सर्वसाधारण मारिए

सिरियाको उत्तरपश्चिमी प्रान्त इडबिलमा विद्रोहीहरूको अखडालाई लक्षित गरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठजना बालबालिकासमेत मारिएका मानवअधिकारवादी समूहले जनाएको छ ।

चीनमा डेढ लाखभन्दा बढीलाई भ्रष्टाचारको कारबाही

चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ।

दुई ग्यास उद्योग कारबाहीमा

गुणस्तर मापदण्ड पूरा नगर्ने दुई ग्यास प्लान्ट (उद्योग)लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । अनुगमनमा गएको विभागको टोलीले शुक्रबार काभ्रेका दुई उद्योगलाई कारबाहीस्वरुप उत्पादन बन्द गरेको हो ।

मापदण्ड पूरा नगर्ने ग्यास उद्योग कारबाहीमा

गुणस्तर मापदण्ड पूरा नगर्ने ५३ वटा ग्यास प्लान्ट (उद्योग) माथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले पटक–पटक नेपाल गुणस्तर चिह्न (एनएस) लिन पत्राचार गरे पनि ग्यास उद्योगले अटेर गरेपछि कारबाहीस्वरुप पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) नदिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो । निगमले ग्यास उद्योगीलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ग्यास आयात गर्न अनुमति दिने पत्रलाई पिडिओ भनिन्छ ।

निर्वाचनमा असहयोगी कर्मचारीलाई कारबाही सिफारिस

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्।

आरिफलाई कारबाही

खेल भावनाविपरित गतिविधि गरेको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले भैरहवा ग्लाडियटर्सका आरिफ शेखलाई अनुशासनको कारबाही गरेको छ ।

फोहोर बाल्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला है

काठमाडौंको वायुप्रदूषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ ।

नवराज सिलवालमाथि कारबाही अघि बढाउन महान्यायाधिवक्ताको अनुमति

काठमाडौ- महान्यायाधीवक्ता बसन्तराम भण्डारीले सर्वोच्च अदालतको आदेश बमोजिम एमालेको तर्फबाट हालै प्रतिनिधि सभा सदस्यमा विजयी नवराज सिलवालमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।

अफगानी हवाई कारबाहीमा कमाण्डरसहित सात आइएस मारिए

अफगानिस्तानको गजनी प्रान्तमा अफगानिस्ताको हवाई सेनाले बुधबार गरेको हवाई कारबाहीमा परी स्थानीय आइएस समूहका एकजना कमाण्डरसहित सात जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर

सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ।

तनहुँमा पौडेलले हारेपछि जोशीलाई कारबाहीको सिफारिस

नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‌याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

तनहुँमा पौडेलले हारेपछि जोशीलाई कारबाहीको सिफारिस

नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‌याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

अफगानिस्तानको  हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन्।  अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ।

अफगानिस्तानको हवाई कारबाहीमा नौ जना आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन्।  यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्