७ वैशाख २०८१ शुक्रबार

पानी परेपनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, सफा हुन समय लाग्ने

काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १७१ मापन गरिएको छ।

अझै तीन दिन पानी पर्ने

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबारदेखि मौसममा सुधार हुने

मौसमविद्हरूले आइतबार बिहानदेखि काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार हुने अनुमान गरेका छन्।

बढ्दै छ देशभरको अधिकतम तापक्रम, यो हो ‘जाडो घटने सङ्केत’

यसपटकको जाडोयाममा अहिलेसम्म हलचल ल्याउने गरी पश्चिमी वायुसहितको सक्रिय पश्चिमी न्यून चापीय प्रणाली दुई पटक नेपाल भित्रियो।

औसतभन्दा तल झर्‍यो काठमाडौँको तापक्रम

आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८ः४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

'मिचौङ्ग' आँधी कमजोर हुँदा चिसियो उपत्यका, तीन दिनसम्म यस्तै रहने

भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ।

मनसुन दुई साता ढिलो गरी आजदेखि बाहिरिँदै

मनसुन आज (आइतबार) रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय, बाहिरिन अझै केही दिन

अहिलेको प्रणालीअनुसार नेपालबाट मनसुन बाहिरिन अझै दुईतीन दिनभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको मौसमविद् गोविन्द झाले बताए ।

देशका अधिकांश स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ ।गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।

देशभर तापक्रम घट्दै गइरहेको छ, शीत लहरबाट बच्न पूर्वतयारी गर्नुस्ः मौसमविद्

मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए।

मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन्। मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्