२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

यात्रुबाहक क्याब दुर्घटना हुँदा १० जनाको मृत्यु

आज बिहान श्रीनगर-जम्मु नेशनल हाइवेमा यात्रुबाहक क्याब सडकबाट तल खस्दा दुर्घटना भएको हो।

पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ।

गएको ६ महिनामा जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी

भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ।

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ।काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ।

काश्मिरमा सवारी दुर्घटनामा ९ को मृत्यु

भारत नियन्त्रित काश्मिरमा बस दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

काश्मिर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल खुल्यो

ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो।

काश्मिर विवादः पाकिस्तानी हेलिकोप्टरलाई हानेकाे मिसाइल आफ्नैलाई लागेको भारतद्वारा स्वीकार

गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ।

अमेरिकामा इमरान खानले भनेः काश्मिरमाथि भारतले अत्याचार गरेको छ

न्युयोर्कमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी सांसदहरूलाई काश्मिर घटनाबारे जानकारी गराएका छन्। भारतले काश्मिर बिषयमा लिएको पछिल्लो कदमपछि भारतसँग व्यापारिक कारोबार बन्द गरेका खानले काश्मिरमाथि भारतले अन्याय र अत्याचार गरेको टिप्पणी गरे।

पाकिस्तानले सीमामा रोक्यो भारत जाने रेल

जम्मू काश्मिरलाई लिएर दुई देशबीच बढ्दो तनावका बीच पाकिस्तानले भारत जाने रेल सीमामा रोकेको छ। भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले सुरक्षाको कारण देखाउँदै रेल पठाउन अस्वीकार गरेको हो।

धारा ३७० को खारेजी ऐतिहासिक भएकाले राजनीतिकरण गर्न हुँदैनः अदिती सिंह

भारतीय राज्य उत्तर प्रदेशको राइबरेलीबाट लोकसभामा निर्वाचित भारतीय कङ्ग्रेसकी युवा नेता अदिती सिंहले केन्द्र सरकारद्वारा सोमबार लिएको कदम ‘ऐतिहासिक निर्णय’ भएको र यसलाई राजनीतिकरण गरिनु नहुने बताएका छन्।

जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश

भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो।

जम्मु काश्मिरमा सवारी दुर्घटना, ३३ जनाको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन्।

काश्मिर हमलाको बाछिटा

काश्मिरमा भारतीय सुरक्षा फौजमाथि आतंकवादी हमलाले दक्षिण एसियामा फेरि युद्धको कालो बादल मडारिएको छ। भारतले आक्रमणको जिम्मा लिने आतंकवाद संगठन जैस—इ मोहम्मदलाई पाकिस्तानले संरक्षण गरेको आरोप लगाउँदै कडा कदम चाल्ने चेतावनी दिएलगत्तै पाकिस्तानले पनि प्रतिकारका लागि तयार भएको धारणा सार्वजनिक ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्