१५ वैशाख २०८१ शनिबार
image/svg+xml

साग विजेतालाई एथलेटिक्स संघको नगद

संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै १३औं सागका एथलेटिक्समा पदक विजेता आठ खेलाडीलाई पुरस्कृत गरेको हो। एथलेटिक्स संघले १३औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गर्‍यो।

गण्डकी सरकारले सागका विजेता र प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकीका ४० खेलाडीले पदक जितेका थिए । उनीहरूले ४ स्वर्ण, २३ रजत र १६ कास्य पदक जितेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्