७ आश्विन २०८१ सोमबार
image/svg+xml

वैकल्पिकसहित ९४ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ।

‘प्रसारण लाइनकै लागि भए पनि एमसिसी चाहिन्छ’

एमसिसीमार्फत बन्ने प्रसारण लाइनले नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने ढोका खोल्ने काम गर्छ। त्यसैले पनि एमसिसी पास गर्नुको विकल्प छैन। अहिले नेपालका निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माणमा ३० प्रतिशत स्वपुँजी र बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशत ऋण लगानी गरेका पनि यो परियोजना आवश्यक छ ।

भारतबाट बिजुली आयात सुरु,निर्यात रोकिने

प्राधिकरणका अनुसारअहिले पिक आवरमा १४ सय ८५ मेगावाटदेखि १५ सय मेगावाट बिजुली माग छ। प्राधिकरण रनिजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट दैनिक १५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ।

मध्यबर्खामा ४०० मेगावाट बिजुली आयात

प्राधिकरणले गत आर्थिक वर्षमा बर्खामा १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट बिजुली निर्यात गरेको थियो।

गत वर्ष २२ प्रतिशत बिजुली आयात

गत आर्थिक वर्ष नेपालको लोडसेडिङ हटाउन भारतीय बिजुलीले २२ प्रतिशत योगदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा कुल ७ अर्ब ७४ करोड युनिटमध्ये छिमेकी मुलुक भारतबाट एक अर्ब ७२ करोड युनिट आयात गरेर माग पूरा गरेको हो। भारतबाट आयात गरिएको बिजुलीको मूल्य १३ अर्ब ५८ करोडभन्दा बढी हुन्छ।

भारतबाट बिजुली आयात करिब ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।

भारतबाट बिजुली आयात करिब ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।

भारतबाट बिजुली आयात करिव ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट आयात गरिने बिजुलीमा ५० प्रतिशत कमी आउने भएको छ। पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्