१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सार्कका ३४ वर्ष : गतिशील बनाउने चुनौती

दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ वर्ष पुगेको छ। क्षेत्रीय संगठनको रुपमा स्थापित यस संस्था अहिले भने गतिशिल बन्न सकेको छैन। पाकिस्तानमा आयोजना हुन पर्ने शिखर सम्मेलन आयोजना हुन नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन।

अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य हुन्न’

वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोप बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ।

चौमासिक प्रगति समिक्षा गर्दै सरकार

सरकारको प्रगति मूल्याङकन समिक्षा बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा सरकारका मन्त्री तथा सचिव सचिवहरु उपस्थित छन्। बैठकले मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्ने छ। विभिन्न मन्त्रालयले आफ्नो कार्ययोजना र प्रगतिविवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने छन्।

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका  फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा वर्षौ खर्चिएका उनको प्रस्तुति सरस र रमाइलो थियो।

काठमाडौं महानगरको प्रगतिः वृक्षारोपणदेखि मोनोरेल सम्भाव्यता अध्ययनसम्म

काठमाडौं महानगरपालिकाले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। नगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रगति विवरणमा वृक्षारोपणदेखि मोनोरेलको सम्भाव्यता अध्ययनसम्म उल्लेख गरिएको छ।

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ। सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो।

राष्ट्रिय गौरवका १६ आयोजनाको प्रगति ८० प्रतिशतमाथि

गत आर्थिक वर्ष २०७४–७५ मा १६ वटा राष्ट्रिय गौरवका आयोजनाले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेका २१ आयोजनामध्ये ती आयोजनाको प्रगति ८० प्रतिशतमाथि देखिएको हो।

सुस्त गतिमा ठूला आयोजना

सन् १९७८ मा विश्वकै प्रख्यात जापानी वास्तुविद् प्रोफेसर केन्जो टांगे नेतृत्वको टोलीले ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना तयार ग-यो । सन् १९९५ (१७ वर्षमा) मा गुरुयोजनाको काम सक्ने लक्ष्य थियो। तर, त्यो अधुरै छ।

आयोजककै तयारी छैन

पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।

सुस्त गतिमा तयारी

मध्यपश्चिमले दुइ वर्ष अघि आठौं वृहत राष्ट्रिय खेलकुद महोत्सव आयोजना गर्ने जिम्मेवारी पाउँदा मध्य पश्चिम क्षेत्र निक्कै उत्साहित भयो ।

काठमाडौँका मेयरको कछुवागति

काठमाडौँनेपालको राजधानी हो । त्यसैले यहाँ अन्य क्षेत्रको तुलनामा शिक्षित व्यक्ति बसोवास गर्दै आएका छन् ।

सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ : सभामुख महरा

संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन्।

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन्।

फागुन २५ बाटै साग गर्ने अडान, पूर्वाधार निर्माणमा ठोस प्रगति छैन

भौतिक पूर्वाधार निर्माणमा कुनै ठोस प्रगति नभए पनि फागुन २५ बाट काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना गर्ने अडानमा नेपाल कायम छ।

भौतिक निर्माणमा उल्लेखनीय प्रगति

आर्थिक वर्ष ०७४-७५ सकिनै लाग्दा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जमार्फत सार्वजनिक महत्वका सरकारी भौतिक संरचना निर्माणमा उल्लेखनीय प्रगति देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्