१५ मंसिर २०७९ बिहीबार

कमजोर बन्दै मधेसी दल

पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।

दोस्रो संविधानसभामा पहिलो बन्यो कांग्रेस

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबाट २०७० साल असोज १७ गते मनोनयनपत्र दर्ता गरिएको थियो।

संविधानबिनै सकिएको संविधानसभा

संविधानसभाले मुलुकमा २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतनत्रको स्थापना गर्‍यो। संविधानसभाले पहिलो राष्ट्रपतिमा रामवरण यादवलाई निर्वाचित भए।

'संघीय सरकार लोभी हुँदा प्रदेश र स्थानीय सरकारले अधिकार प्रयोग गर्न पाएनन्'

संविधानमा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष र राष्ट्रिय सभा अविछिन्न रहने व्यवस्था छ। हाम्रो संघीय संसदका दुवै सदन एक अर्का प्रति परिपुरक भएर काम गर्छन्। तर कुनै कारणले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभा निष्क्रिय जस्तै हुन्छ। यो अवस्थाले आवश्यक पर्दा काम गर्न नसकेको र प्रतिनिधिसभा शक्तिशाली बनेका हो कि भन्ने विश्लेषण हुन थालेको छ।

संविधानसभा निर्वाचनमा पहिलो दल बन्यो माओवादी

निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि कुल ३ हजार ९ सय ४६ उम्मेदवार कायम रहेका थिए। समानुपातिकतर्फको बन्दसूची बुझाउन आयोग २०६४ फागुन ८ गते सम्म समय दिएको थियो। त्यस अनुसार ३७ दलले उम्मेदवारको बन्दसूची पेश गरेका थिए।

संविधानसभा निर्वाचन

नयाँ दिल्लीमा १२ बुँदै समझदारीमार्फत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधानसभा निर्वाचनमा जान कांग्रेस सहमत भयो। सोहीअनुसार राजाको प्रत्यक्षशासन विरुद्ध आन्दोलन चर्कियो। आन्दोलनमा माओवादीको पनि प्रत्यक्ष र परोक्ष सहभागिता रहेको थियो।

अर्को निर्वाचन आउँदा ६५ वर्ष पुग्छु, प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक होः पम्फा भुसाल

'अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु। अरु कुनै कारणले होइन्, म चाँही अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग। गल्लीगल्ली पुग। सबै ठाउँ पुग। अब मसँग त्यो इच्छा छैन। अब म भन्दा युवा साथीहरु आउनुहोस्। मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ।'

‘शान्ति र संविधानका लागि गठबन्धन’

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले संविधानको रक्षा र शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्।

संविधान पालना गर्न राष्ट्रपतिको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकमा पेस गर्ने प्रस्ताव राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेकी छन्।

नयाँ बुख्याचाको खोजी

संविधानसभाबाट जारी भएको नयाँ संविधानलाई दक्षिणी छिमेकीले अहिलेसम्म स्वागत गरेको छैन। बरु त्यसको चिरहरणका लागि विभिन्न व्यक्ति र निकायलाई प्रयोग गर्दै आएको उसले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई पनि प्रयोग गरेको त होइन?

अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेनः बालानन्द पौडेल

‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने त्यहाँ के भनेको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँड्दाखेरी जिल्ला सभालाई पनि तिमीले बाँड है भनेर भनिएको छ ऐनमा। तर हामीले त्यो बाँडेका छैनौ अहिलेसम्म। त्यसैले ऐन पालना नगरेको भनेर महाअभियोग लगाउने हो भने त्यसको लागि ठाउँ छ। मैले क्लू नै दिएँ।'

संविधान दिवसको दिन लोसपाले गर्‍यो जनकपुरमा विरोध प्रदर्शन

'केन्द्रीय सर्कुलर अनुसार हरेक साल असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएको छौं। हामीले संविधान दिवसको दिन कालो दिवस मनाउँदा प्रश्न गर्छ सत्तामा जाने मन्त्री हुने, भत्ता खाने र संविधानको विरोध पनि गर्ने? तर हामीले प्रष्ट रूपमा भन्न चाहन्छौं। मधेस आन्दोलन लक्ष्य सत्ता मात्रै थिएन। सत्तामा भएपनि र सत्ता भन्दा बाहिर भएपनि असोज ३ गतेलाई कालो दिवस रूपमा मनाउँदै आएका छौं।'

संविधान दिवसः कतै वृक्षारोपण, कतै विरोध प्रदर्शन

संविधान दिवसको अवसरमा प्रदेश नंं. १ सरकारले वृक्षारोपण गरेको छ। नेपालको संविधान २०७२ जारी जारी गर्दा गर्दै त्यसप्रति असन्तुष्टि रहेको सन्देश दिन खोजिएको थियो। संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकाले सोमबार प्रभात फेरी निकालेका छन्।

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ

‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ। हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ। जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ। अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको छ।’

नागरिकले सजिलै उपचार पाउने अवस्थामा देशलाई पुर्‍याउने एमालेको उद्देश्य होः ओली

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्‍याउने आफूहरुको उद्देश्य रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्