२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml

इलाम सदरमुकाम ‘टापु’ हुँदासमेत सुनसान छ विमानस्थल

नेपाल वायु सेवा निगमले गतवर्ष ३३ पटक उडान भरेको विमानस्थलमा यो वर्ष ‘जहाजको संख्या नपुगेको’ कारण देखाउँदै उडान नगरेको विमानस्थलको स्थानीय व्यवस्थापक इलाम नगरपालिकाले जनाएको छ ।

पत्रकार धनबल राई 'धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार'बाट सम्मानित

'धनकेशर-अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार' पत्रकार धनबल राईलाई प्रदान गरिएको छ।

अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीयले डाक्टर र नर्सलाई कुटे

पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको हो।

हेटौँडाको जंगलमा बोराभित्र महिलाको शव फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ।

एआईले पहिलो पटक बनायो नयाँ भाइरस

अमेरिकाका वैज्ञानिकहरूले एआईको प्रयोग गरेर प्रकृतिमा पहिले कहिल्यै नभेटिएका नयाँ भाइरसहरू सिर्जना गरेका छन्।

सहकारी पीडितको बचत फिर्ता सुरु गर्ने पहिलो नगरपालिका भएको मध्यपुर थिमिको दाबी

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी पीडितको बचत रकम फिर्ता गर्न सुरु गर्ने देशकै पहिलो नगरपालिका भएको दाबी गरेको छ।

‘बा : एक योद्धा’को गीत ‘नभन्नू कोइसित’ सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो ।

५ जी सेवा सुरु गर्न कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।

ग्यासको माग र आपूर्तिबीच सन्तुलन ल्याउने पहल भइरहेको छ : उद्योगमन्त्री

मन्त्री यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छिन्।

सरकारको नियतमाथि प्रश्न छैन, तर काम गर्ने शैली सुधार्नुपर्छ : सांसद मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मनिष झाले वर्तमान सरकारको नियत र इमानदारीप्रति आफूलाई कुनै शंका नभए पनि काम गर्ने शैलीमा सुधार आवश्यक रहेको बताएका छन्।

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

गाभीले नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ।

रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म पोडवे निर्माण हुने

कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

लामो समयपछि टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’

हर्के हल्दारको नामले दर्शकमाझ परिचय बनाएका उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत् कमब्याक गरेका हुन्।

कर्णालीमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन्।

सरकारको चार महिना : मन्त्रिपरिषद्‌बाट ३८४ निर्णय, १५ हजार ७९५ गुनासो फर्छ्योट

वैशाखदेखि असारसम्मको प्रगति विवरणमा तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ १७.०७ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्