३१ वैशाख २०८३ बिहीबार
image/svg+xml

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन्।

नयाँ सामान खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

कार्यालयले बिहीबार परिपत्र जारी गर्दै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई मितव्ययिता अपनाउन र कार्यालयमा मौज्दात रहेका सामग्रीकै अधिकतम उपयोग गर्न आग्रह गरेको हो ।

हर्कले संसद्‌मै सुनाए कविता- खेतबारी बाँझो राखी आकाशतिर हेर्दा...

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा कविता वाचन गर्दै गफको भरमा देश नबन्ने भन्दै श्रम, उत्पादन र आत्मनिर्भरतामा जोड दिएका छन्।

लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकिएको छ। अमेरिकाले २६ दशमलव ४ ओभर खेल्दा खेल रोकिएको हो।

कमजोर मनसुनले बढाउन सक्छ विपद्को जोखिम, पूर्वतयारी गर्न मौसमविद्को आग्रह

मनसुन कमजोर हुँदा स्थानीय वायु बढी सक्रिय हुन सक्ने र त्यसले छोटो समयमा अत्यधिक वर्षा गराएर ठूलो क्षति निम्त्याउन सक्ने उनले चेतावनी दिए।

बालेनमाथि हर्कको प्रहार- आफ्नो बिहेमा बेहुला अर्को पठाएर हुँदैन

बिहीबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर आलोचना गरे।

संसद्को रोष्टममा उभिएर महावीरले भनेः आज स्कुल लाग्यो, धेरै पढेँ

सांसद महावीर पुनले आफूलाई संसद्को विद्यार्थी भएको चर्चा गर्दै स्कुल लागेकोमा खुशी व्यक्त गरेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले उक्त व्यङ्ग्य गरेका हुन्।

राजेन्द्रले भने- माइक काट्न पाइँदैन, संविधान पढाउनु पर्दैन

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र कुमार राईले बोल्ने क्रममा माइक्रोफोन काटिएको भन्दै आक्रोश व्यक्त गरे।

सांसदलाई स्वकीय सचिव सुविधा दिनुपर्ने माग

उनले नीतिगत, कानुनी तथा बहुआयामिक विषयमा विशेषज्ञ सहयोग आवश्यक पर्ने भन्दै सांसदहरूलाई सक्षम बनाउन स्वकीय सचिवको व्यवस्था आवश्यक रहेको बताए।

प्रधानमन्त्रीको बचाउमा विपिनले भने- ‘नियम ५६ प्रयोग नगरी संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारी’

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिको बचाउ गरेका छन्।

खेल संघहरुलाई असार १५ सम्म नविकरण गर्न राखेपकाे आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नविकरण गर्न आग्रह गरेकाे छ।

नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदको उपस्थिति न्यून

संघीय संसद्‌मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने अत्यन्तै न्यून देखिएको छ।

ताप्लेजुङमा कुखुरा आयात-निर्यात खुल्यो

प्रमुख जिल्ला अधिकारी सेढाइँले आयात तथा ढुवानी खुला भए पनि सावधानी र सतर्कताका उपाय अपनाउन सबैलाई आग्रह गरेका छन् ।

दशरथ चन्द विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्