७ वैशाख २०८१ शुक्रबार

पानीको मुहान र स्रोत सफा गरी मनाइयो सिथि नखः पर्व (फाेटाेफिचर)

जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन।

पानीको परम्परागत श्रोतको सरसफाई गरी मनाइयो सिथि नखः

पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार काठमाडौ उपत्यकाका नेवारहरुले सिथि नखः पर्व मनाइका छन् । टोलटोलमा रहेका इनार, कुवा, ढुंगेधारा, पोखरी आदि सरसफाई गरी पर्व मनाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्