दार्चुला सडक २ दिनदेखि अवरुद्ध
लगातारको वर्षाका कारण पहिलो जादा दार्चुलाको गोकुलेश्वर–दार्चुला सडकखण्ड २ दिनदेखि अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण पहिलो जादा दार्चुलाको गोकुलेश्वर–दार्चुला सडकखण्ड २ दिनदेखि अवरुद्ध भएको छ।
नारायणगढ मग्लिन सडकखण्डको घुमाउने र जलविरेमा गएको पहिरो हटाइएको छ।
नारायणगढ मुग्लीङ सडकखण्डको घुमाउने र जलविरेमा पहिरो जाँदा सवारीआवागमन बन्द भएको छ।
नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा खसेको पहिरो हटाएर सवारीसाधन एकातर्फी सञ्चालन गरिएको छ।
नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।
निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ।
नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी आगमन दुईतर्फीरुपमा सुचारु भएको छ। साँझ ६ बजेबाट दुईतर्फी सवारी आवागमन सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको छ । दिउँसाे पाैने ४ बजे खसेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
आज बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबासहित १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ।
नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ। बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो।
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको छ। बिहान ६ः१० बजेतिर चार किलोमा ठुलो पहिरो खस्दा अवरुद्ध बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।