१ पुस २०८२ मंगलबार
image/svg+xml

चार दशकको अड्को फुक्यो : लहान अस्पताल अब सय शैय्यामा विस्तार हुने

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले अस्पतालको हकभोगमा रहेको जग्गा रजिस्ट्रेसनका लागि लाभकरबापत लाग्ने एक करोड ३४ लाख ९५ हजार ९५९ रुपैयाँ छुट दिने निर्णय गरेको हो।

अझै सञ्चालन भएन बनिसकेको सुरुङ मार्ग

नागढुंगाको जाम घटाएर यात्रा छिटो–छरितो बनाउन ६ वर्षअघि सुरु गरिएको सुरुङमार्गको निर्माण लगभग पूरा भइसकेको छ।

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ।

एमालेमा ओली-पोखरेलबिच रोमाञ्चक भिडन्त, ८० इभीएमबाट मतदान हुँदै

उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ।

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल

नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

‘समयसापेक्ष शिक्षा भित्र्याउन सम्मेलन’

सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसले पुस ५ र ६ गते अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्दै छ।

प्यानोरामा एडिट विवादलाई लिएर ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरे

फ्लोरिडाको अदालतमा दायर कागजातअनुसार ट्रम्पले अर्बौं डलर क्षतिपूर्तिको माग गरेका छन्।

सञ्चारमन्त्रीको ‘सलामी’ विवाद : सुरक्षा प्रोटोकल कि भिआइपी अहंकार?

जेनजी आन्दोलनको जगमा विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गरी आगामी फागुन २१ गते निर्वाचन गराउने कार्यादेशसहित अहोरात्र खटिएको वर्तमान सरकारका प्रवक्तालाई अनावश्यक विवादमा ल्याउन खोजिएका विषयलाई अहिले अर्थपूर्ण रूपमा हेरिएको छ।

एमाले केन्द्रीय सदस्यमा डा. सूर्यप्रसाद पाठकको उम्मेदवारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा खुला क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका लागि डा. सूर्यप्रसाद पाठकले उम्मेदवारी दर्ता गराएका छन्।

ओलीको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउन प्रदीप ज्ञवालीको अपिल

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अगुवाइ गरेको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन्।

बन्साहमा बहुलाहा कुकुरको आतंक

बहुलाहा कुकुर नियन्त्रणमा लिए पनि त्यसले टोकेका कुकुरमार्फत अन्य पशुचौपाया तथा मानिसलाई रेबिज सर्ने जोखिम कायमै रहेको अध्यक्ष भट्टले बताए।

लागुऔषध ओसारपसार गर्ने भारतीयसहित ३ पक्राउ, ठूलो मात्रामा ‘इन्जेक्सन’ बरामद

पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए।

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ।

हिमालयन र मनाङको फराकिलो जित

हिमालयन शेर्पा र मनाङ मस्याङ्दी क्लबले सोमबारबाट सुचारु भएको एन्फा यु–१६ युथ लिगमा फराकिलो जित निकालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्