२९ वैशाख २०८१ शनिबार
image/svg+xml

ज्यादती गर्ने सुरक्षाकर्मीमाथि कारबाही हुन्छ

नियन्त्रणमा लिइएका रोहिन्जालाई हत्या गरेको आरोप लागेका १० जना म्यानमाली सुरक्षाकर्मीमाथि कारबाही हुने भएको छ ।

भारतबाट ज्यादती भएको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्र्तराष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।

एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुर सीमा विज्ञ पठाउन निर्देशन

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले नेपाली भूमिमा बनाइएकाे बल्भर्टकाे विषयमा भारतीय सीमा सुरक्षा बलका एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुरकाे पुनर्वासमा विज्ञसहितको प्राविधिक टोली चाँडो पठाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

‘एसएसबीकाे ज्यादती अति नै भइसकेकाे छ’

बाह्र वर्षअघि पुनर्वास–२ की २३ वर्षीया जानकी रानालाई एसएसबी र पन्जाबी मूलका दुई व्यक्तिले सामूहिक बलात्कारपछि हत्या गरे । स्थानीयले २० दिनपछि दुईजना पन्जाबीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाए । बलात्कार गर्ने एसएसबीमाथि कारबाही भएन ।

राेकिएन ज्यादती, एसएसबीलार्इ सँधै उन्मुक्ति

६ वर्षअघि, जेठ ११ गते मंगलबार साँझ । मोरङ, अमाहिबरियातीका हरीशचन्द्र मण्डल एक टिन खाने तेल बोकेर नेपाल पसे । उनलाई मोटरसाइकलमा पछ्याउँदै दुई भारतीय सुरक्षाकर्मी पनि छिरे । मोरङको त्यो सीमावर्ती गाउँमा पोसाकमै हतियारसहित छिरेका एसएसबीका ती दुई र मण्डलबीच लछारपछार भइरह्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्