५ माघ २०८२ सोमबार
image/svg+xml

लिङ्देन झापा–३ मै चुनाव लड्ने, कमल थापा काठमाडौं उक्लिए

राप्रपाले उम्मेदवारका टिकट टुंग्याउने क्रममा लिङ्देनलाई फेरि झापा–३ मै निरन्तरता दिने निर्णय भएको एक नेताले बताए। जहाँ उनी लगातार जित्दै आएका छन्।

नागरिककर्मी किसी सम्मानित

नागरिक दैनिकका पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । पुरानो सिक्का संकलक एकै परिवारका दुई दाजुबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई पनि सम्मान गरिएको छ ।

जेनजी आन्दोलनले पूँजीगत खर्च अपेक्षा अनुसार हुन सकेनः चिरीबाबु महर्जन

ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै आइतबार उनले गतवर्षहरुको तुलनामा यो वर्ष कम पूँजीगत खर्च भएको बताए ।

ब्रेक फेल भएर धरानमा बस दुर्घटना, चार जनाको मृत्यु

धरानको जिरो पोवाइन्टमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

निर्वाचन आयोगले भन्यो: उम्मेदवारको मनोनय दर्ता माघ ६ गते, १३ कागजपत्र बुझाउनुपर्ने

निर्वाचन आयोगले आगामी फागुन २१ लाई तय भएको निर्वाचनको मनोनयन दर्ता माघ ६ सम्ममात्र रहेको स्मरण गराएको छ ।

सरकारी विज्ञापनको दररेट कार्यान्वयनमा कडाइँ गर्ने अर्थमन्त्री खनालको प्रतिबद्धता

विज्ञापन प्रकाशन/प्रसारण गरेबापत सञ्चारगृहले जारी गर्ने बिललाई अनिवार्य गर्ने गत मंसिर ८ गतेको निर्णय अक्षरशः कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनाएको हो ।

एन्फाले ल्यायो एक अर्ब ५६ करोडको बजेट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको बजेट पारित गरेको छ ।

सुर्ती–चुरोट नियन्त्रण ऐन कागजमै सीमित

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ।

निर्वाचनको कामबारे आयोगले सरकारलाई जानकारी गरायो

निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित काम र प्रगतिबारे सरकारलाई जानकारी गराएको छ ।

काठमाडौं महानगरको आकस्मिक बैठक सुरु, बालेनलाई धन्यवाद दिने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै महानगरको आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ।

महेश भन्छन्- ‘लुसिफर’ ले राजीनामा दिँदा एमालेले चुनाव नलडी मेयर जित्यो

नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामासँगै आफ्नो पार्टीले चुनाव नलडी मेयर जितेको टिप्पणी गरेका छन्।

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।

सुनिताले बोलाइन् आकस्मिक कार्यपालिका बैठक

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठक बोलाइएको छ।

ताप्लेजुङबाट कुन दलले कसलाई छान्यो उम्मेदवार

ताप्लेजुङमा उज्यालो नेपाल पार्टीबाट मादेन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट खुदाङ उम्मेदवार बन्ने भएका छन ।

बालेन अब आधिकारिक रूपमा रास्वपा नेता

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन शाह अब आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेता बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्