२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन: युक्रेन राष्ट्रपति

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन्।

मस्को ब्लिन्केनसँग युक्रेन वार्ताका लागि अझै तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले मंगलबार बताएको छ।

राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिन शिखर सम्मेलन गर्न सहमतः फ्रान्स

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गरेका छन्।

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको अमेरिकी राष्ट्रपतिको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन्।

बाइडेन-पुटिन बीच टेलिफोन वार्ता हुँदै

यसै बीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ।

पुटिन र म्याक्रोनद्वारा युक्रेन र सुरक्षा प्रस्तावमाथि छलफल

वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ।

रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा

केही घण्टाका लागि भारत आएका पुटिनको भ्रमणमा विश्वभरको नजर परेको छ। पुटिनले कोरोना महामारीले उनको मुलुकलाई ग्रस्त बनाएपछि कमै मात्रामा विदेश भ्रमण गर्ने गरेका छन्। यो वर्ष पुटिनले जेनेभा र दिल्लीको मात्र भ्रमण गरेकाले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।

जो बाइडेन र भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डमा पहिलो प्रत्यक्ष भेटवार्ता

दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार भएका हुन्। यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले सुरु गर्नेछ ।

रुसले दर्ता गरायो कोरोना खोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले मंगलबार कोरोना खोप दर्ता गरेको दाबी गरेका छन् ।

रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेको राष्ट्रपति पुटिनको भनाई

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन्।

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेट गर्न तयार भएका छन्। पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्