२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पुडासैनी र लामिछाने दुवैको पक्षमा प्रदर्शन

जिल्ला प्रहरी कार्यालय चितवनअघि शनिबार पनि बिहानैदेखि रवि लामिछानेका समर्थकहरू प्रदर्शनमा उत्रिए । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकर्ता र प्रहरी बीच पटक–पटक झडप भएको छ । प्रदर्शन कारटाउन प्रहरीले लाठी प्रहारसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । बिहान करिब ११ बजेतिर प्रहरीलाई परीक्षाको ड्युटीमा छाडेर फर्कंदै गरेको जिल्ला प्रहरी कार्यालयको गाडीमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए ।

चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती

‘समयमा काम नसक्ने ठेकेदारलाई सरकारले किन कारबाही गर्न सकेन ? काम नगर्ने ठेकेदारलाई हटाई नयाँ ठेकेदार ल्याएर भए पनि तत्काल सडक पिच हुनुपर्छ।’

ढुंगा उत्खनन गर्ने नियन्त्रणमा

रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी आसपासबाट ढुंगा–गिटी निकालिरहेको अवस्थामा डोजरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ढुंगागिट्टी उत्खनन गर्ने नियन्त्रणमा

रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासबाट ढुंगागिट्टी निकालिरहेको अवस्थामा डोजरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जथाभाबी ढुंगागिट्टी निकाल्दा मझुवागढीलाई नै असर पुग्ने खतरा देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उत्खननमा रोक लगाएको थियो।

पलापुमा बाघ आतङ्कः एक स्थानीय घाइते, २१ बाख्रा मार्‍यो

चम्पादेवी गाउँपालिकामा बाघले आतङ्क मच्याएको छ। चम्पादेवी गाउँपालिकाको वाड नं. १ र २ पलापुमा बाघले आतङ्क मच्याएको हो।

रक्सी भनेर तेल खाँदा ओखलढुंगामा एकको मृत्यु

ओखलढुंगामा आफ्नै उद्योगको मछिनोको तेल खाँदा एक पुरुषको ज्यान गएको छ। मोलुङ गाउँपालिका–७ पात्लेका करिब ३९ वर्षिय मकर तामाङ्गको मृत्यु भएको हो। रक्सी भनेर झुक्किएर मछिनोको तेल खादा तामाङ्गको ज्यान गएको वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए।

दोस्रो पटक म्याद थपमा पनि सकिएन कालोपत्रे

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे गर्ने दोश्रो पटकको म्याद थपिदाँ पनि काम सकिएको छैन्। आयोजनाको म्याद जेठ १६ गतेका दिन असार ३१ गतेसम्मका लागि दोश्रो पटक म्याद थप गरिएको थियो।

२४ लाखभन्दा बढी राजस्व संकलन

अस्थायी ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले २४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा वर्षभरी कारबाहीमा परेका विभिन्न साना–ठूला सवारी साधनबाट उक्त राजस्व संकलन गरेको हो।

ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ

ओखलढुंगामा मध्य साउन लाग्दा करिब ३५ प्रतिशत रोपाइँ सकिएको छ। लामो समयको खडेरीपछि पानी परे पनि मूल नफुटेका कारण रोपाइँ ढिला भएको भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ।

पहिरो पीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरो प्रभावितलाई रेडक्रसले राहत प्रदान गरेको छ। २०७२ को भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानका पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो।

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

चालक निदाएका कारण दुर्घटना

ओखलढुंगामा काँकडभिट्टाबाट सोलुखुम्बु आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिक डडुवाडाँडामा मे १ ख १८९१ नम्बरको बस दुर्घटनामा परेको हो।

सिद्धिचरण नगरपालिकाको भवन निर्माणमा विवाद

ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको भवन निर्माणका विषयमा विवाद सुरु भएको छ। अहिले संचालन भईरहेको स्थानमै नगरपालिकाको भवन निर्माण गर्ने वा नगरपालिकाको आफ्नै जग्गामा भवन बनाउने भन्ने विषयमा बिवाद सुरु भएको हो।

भूकम्पबाट विस्थापित २४ परिवारलाई लालपुर्जा

भूकम्पबाट विस्थापित भएका ओखलढुंगाका २४ घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ। चिशंखुगढी गाउँपालिका–८ माम्खा भडारेका विस्थापित २४ घर परिवारलाई जग्गा खरिद गरी लालपुर्जा प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्