रोपाइँको मुख्य समयमा पनि किसानले मल, बीउ र सिँचाइ पाउन सकेका छैनन् : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले किसानका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले किसानका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन्।
कोसी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि एकीकृत तयारी थालेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
दुर्गम बस्तीमा कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको विकास र व्यवहार परिवर्तनलाई संस्थागत बनाउने लक्ष्यसहित जुम्लाको गुठीचौर गाउँपालिका–५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
मधेस प्रदेशमा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि तीव्रताका साथ पूर्वतयारी थालिएको छ।
केही दिनयता लगातार बढेको तापक्रमका कारण जनजीवन प्रभावित भइरहेका बेला वर्षाले मौसममा सुधार ल्याएको हो।
‘द चेक रिपब्लिक’ आइतबार ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ कीर्तिमान कायम भएको छ।
फिफा विश्वकपजस्ता ठूला मञ्चमा हृदयविदारक हार वा निराशाका कथा नयाँ हुने छैन।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
राजधानी लाने क्रममा भाटबेंसी भन्ने स्थानमा पुर्याएपछि राजबन्दी रुपनारायण रेग्मीले हलेसीमा गएर भगवान् शिवको दर्शन गर्ने आफ्नो इच्छा प्रकट गर्छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले गर्मीको सुरुवातमा युरोपमा आएको अभूतपूर्व गर्मीको लहर सयौं थप मृत्युको कारण बन्न सक्ने बताएका छन्।
यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि दुई लाख २६ हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप तीव्र बनाएको छ।
लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ अगाडि बढाएको छ।