फियोरेन्टिनाका कप्तानको निधन
इटालियन फुटबललाई स्तब्ध पार्दै फियोरेन्टिनाका कप्तान डेविड एस्टोरीको आइतबार ३१ वर्षको उमेरमा निधन भएको छ । एस्टोरीको अकस्मात् आएको स्वास्थ्य समस्याका कारण निधन भएको क्लबले जनाएको छ।
इटालियन फुटबललाई स्तब्ध पार्दै फियोरेन्टिनाका कप्तान डेविड एस्टोरीको आइतबार ३१ वर्षको उमेरमा निधन भएको छ । एस्टोरीको अकस्मात् आएको स्वास्थ्य समस्याका कारण निधन भएको क्लबले जनाएको छ।
हिन्दू धार्मिक नेता शंकराचार्यको बुधबार निधन भएको छ । जयेन्द्र सरस्वती नामले चिनिने काँची कामाकोटी पिठका ६९ औं पिठाधिश शंकराचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । उनी मधुमेह रोगबाट पिडित थिए ।
बलिउड अभिनेत्री श्रीदेवीको निधनको कारण पत्ता लागेको छ। दुबई प्रहरीले सोमबार सार्वजनिक गरेको फोरेन्सिक रिपोर्टमा ‘बाथटप’मा डुबेरमा श्रीदेवीको निधन भएको उल्लेख छ।
संखुवासभा खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको छ। ६५ वर्षीय ढुंगानाको आइतबार निधन भएको हो।
राजाको उपाधी नदिइएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने डेनमार्ककी महारानी माग्रेथ द्धितीयका श्रीमान् राजकुमार हेनरिकको ८३ वर्षको उमेरमा निधन भएको छ ।
‘हाउस अफ कार्ड’ अभिनेता रेगए काठेको निधन भएको छ। काठे ‘हाउस अफ कार्ड’ र ‘द वायर’मा गरेको अभिनयका कारण चर्चामा थिए। क्यान्सर रोगले थलिएका काठेको ५९ वर्षको उमेरमा न्युयोर्कस्थित आफ्नै घरमा निधन भएको हो।
साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । ब्राजाकीको शुक्रवार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए ।
ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी)को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो।
सुनसरीका पत्रकारिताको इतिहासका एउटा खम्बा पत्रकार डम्बरबहादुर थापाको मंगलबार विहान निधन भएको छ।
नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ ।
झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।
नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल निधन भएकोमा दुःख व्यक्त गरेको छ। पत्रकार वैष्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा पुुस ७ गते निधन भएको थियो।
पत्रकार तीर्थराज भुसालको मृत्युको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ। शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो।
साहित्यकार प्रेमा शाहको उपचारको क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित ईन्टर माउन्टेन अस्पतालमा निधन भएको छ । लामे सयमदेखि अमेरिकामा बसेर उपचार गराइरहेकी साहित्सकार शाहको निधन बिहीबार भएका उनको पारिवरिक स्रोतले जनाएको छ ।