२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकार प्रेमा शाहको निधन

काठमाडौं – साहित्यकार प्रेमा शाहको उपचारको क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित ईन्टर माउन्टेन अस्पतालमा निधन भएको छ । लामे सयमदेखि अमेरिकामा बसेर उपचार गराइरहेकी साहित्सकार शाहको निधन बिहीबार भएका उनको पारिवरिक स्रोतले जनाएको छ ।

७५ वर्षीय साहित्यकार शाह अभिनेत्री जल शाहकी आमा हुन् । बाल साहित्यमा सक्रिय उनले ‘पहेँलो गुलाब’, ‘विषयान्तर’, ‘मम्मी’ र ‘आकाश लगायत कृतिहरू प्रकाशित भइसकेका छन् ।
 

प्रकाशित: ६ पुस २०७४ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App