१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

धरानमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण हुँदै

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरूको सहर हो धरान। यहाँका थुप्रै खेलाडी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा खेलिसकेका छन्। धरानलाई मिनी ब्राजिल पनि भनिन्छ।

दाताले दिएको जग्गामा क्रिकेट मैदान निर्माण गरिदैँ

स्याङजाको गल्याङ नगरपालिका–९ बेलचौरमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । भूमी सुधार मन्त्री पद्मा अर्यालले उपलब्ध गराएको संसद क्षेत्र विकास कोषको १० लाख रुपैयाँबाट क्रिकेट मैदानको लागि जमिन सम्याउने काम सुरु गरिएको छ ।

धरानमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरुको सहर हो धरान । यहाँका थुप्रै खेलाडीहरु राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरमा खेलिसकेका छन् । धरानलाई मिनि ब्राजिल पनि भनिन्छ । मिनि ब्राजिलका युवाहरुमा क्रिकेट खेलप्रति आकर्षण पनि बढ्दो छ ।

फेदीखोलामा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण गरिदैं

पोखरामा बैकिल्पक क्रिकेट मैदान छैन । गण्डकी प्रदेशमा आगामी फागुन २० देखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । प्रदेशको राजधानी पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ ।

बजेट छुट्टाइयो तर बनाइएन डिपिआर, क्रिकेट मैदानको काम अघि बढेन

बहुउद्देश्यीय रंगशाला, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, हाईअल्टिच्युड खेल मैदान, एक स्थानीय एक खेलमैदान गण्डकी प्रदेशको योजना हो । पहिलो वर्ष योजनाको अघि सारियो । दोस्रो वर्षमा केही बजेट छट्टाइयो । तर खर्च भने हुन सकेन । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने चाहना राखेको प्रदेशले छुट्टाएको बजेट खर्च गर्न नसक्दा योजना अर्को आर्थिक वर्षको लागि धकेलिदैं छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्