७ वैशाख २०८१ शुक्रबार

गुणस्तर छाडेर नाममा राष्ट्रवाद खोज्दै महानगर!

काठमाडौं महानगरपालिकाले निजी विद्यालयलाई नाम नेपालीमा राख्न ताकेता गरेको छ।

व्यापारिक उदारताको विरोधाभाष

विश्व बजार आफ्नो बनाउन उनीहरू उदारताको सहायता लिन्छन् भने आफ्नो आर्थिक क्षमतालाई उदारताले कमजोर बनाएको अवस्थामा उनीहरू सहजै आर्थिक राष्ट्रवादको पक्षपाती बनिदिन्छन् ।

हामी वीर तर बुद्धु छौँ !

सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद

आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने। कति उच्च विचार। सबैमा यस किसिमको सोच भई दिए राष्ट्र कहिल्यै सानो हुँदैन। अवनतिको दलदलमा फस्नै पर्दैन। राष्ट्र र राष्ट्रियताको सम्मान र उच्चकदर भइदियो भने राष्ट्रवादको शीर गर्वले ठाडो हुन्छ।

गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको छः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले गठबन्धन बिरुद्धको कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे।

‘काम गरी खान दे’ भन्दै राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघको बृहत् दबाब कार्यक्रम(फोटो फिचर)

राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघले शुक्रबार माइतीघरमा स्वरोजगार व्यवसायीमाथिको अन्याय बन्द गर,विना विकल्प विस्थापित गर्न पाइँदैन,काम गरी खान दे, स्वरोजगार व्यवासायको व्यवस्थापन गर भन्दै दबाबपूर्ण आन्दोलन गरेको छ।

'बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ'

'सडकमा फोहोर उठाउँछु भन्ने गफ लगाउने फोहोर गनाइरहेको छ। यदी बालेनको यो काम हो भने बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ। यो समस्या आजको होइन धेरै वर्षदेखि चलिआएको हो तर यो भन्दा पहिला महानगरपालिकाले निश्चित समय तोकेर व्यवसाय गर्न दिएको थियो तर अहिले त्यो प्रवाधान रहेको छैन।’

महानगर कार्यालय अगाडि फुटपाथ व्यापारीको नाराबाजी

सडक किनारमा व्यवसाय गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ।

नेपालगञ्जमा भएको झडपमा नौ प्रहरीसहित सर्वसाधरण घाइते

नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्।

राष्ट्रवादको अर्थ

कथम्कदाचित तेस्रो विश्वयुद्ध सुरु भएमा विश्वको मानचित्रबाट कैयन् राष्ट्र लोप हुन सक्छन्। त्यस्तो अवस्थामा पनि नेपाल र नेपालीलाई बचाउन सक्ने सक्षम नेतृत्व चाहिएको छ नेपाललाई।

महामारी सम्बोधनको वैकल्पिक योजना

महामारीका बेला हिलो छ्यापाछ्याप गर्न कति उपयुक्त होला तर विश्वका नेताबीच एकापसमा वार्तालाप हुन नसक्दा विश्वव्यापी सहयोग र सहकार्य लगभग सम्पूर्ण रूपमा टुटेको छ।

राज्य, राष्ट्र र राष्ट्रवाद

माक्र्स र एङ्गेल्सले पुँजीवाद एउटा विशाल कम्पनीको अवधारणा हो र पुँजीवाद अन्त्य भएपछि पुँजीवादी राज्यको पनि अन्त्य हुनेछ र सर्वहारा वर्गको अधिनायकत्व (तानाशाही) स्थापना हुनेछ भने। नेपालले अहिले भोगिरहेको अवस्था यही हो।

ओली राष्ट्रवादको लगौटी, विखण्डनको पगरी बनिसकेः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका छन्।

अधिनायकवादको हतियार : सांस्कृतिक राष्ट्रवाद

महान् सुरुवात अन्ततोगत्वा लर्खराउन अभिशप्त हुन्छ । हरेक महान् यात्रा कहीँ न कहीँ गएर समाप्त हुन्छ नै– सन्त अगस्टिन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्