१५ वैशाख २०८१ शनिबार
image/svg+xml

खाना माग्दा प्रहरीको लाठी

गन्तव्यमा पुग्नका लागि चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका यात्रुहरुलाई प्रहरीले कुटपिट गरेको छ। झापाबाट कालिकोटका लागि हिँडेको ना.३ख ५०९० नम्वरको बसका यात्रुहरुलाई वीरेन्द्रनगर–१४ को लादेमा प्रहरीले कुटपिट गरेको हो। प्रहरीको कुटाईबाट आठ जना यात्रुहरु घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्