मुगुमा जटिल शल्यक्रियामार्फत जुम्ल्याहा बच्चाको सफल जन्म
भौगोलिक रूपमा विकट र स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको हिमाली जिल्ला मुगुमा शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चाको सफलतापूर्वक जन्म गराइएको छ।
भौगोलिक रूपमा विकट र स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको हिमाली जिल्ला मुगुमा शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चाको सफलतापूर्वक जन्म गराइएको छ।
आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्।
उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन्।
एक समय ७५ विगाहासम्म फैलिएको उनको केरा बगैँचा अहिले ५५ विगाहा सीमित छ। तर राम्रो बजार मूल्यका कारण यस वर्ष फेरि १२ विगाहा क्षेत्रफलमा खेती विस्तार गर्ने तयारीमा सुवेदी छन्।
जनस्वास्थ्यमा गम्भीर असर पार्ने सुर्तीजन्य, चिनीयुक्त तथा मदिराजन्य पदार्थमा अत्यधिक कर वृद्धि गर्न सांसदहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालीहरुका लागि भारत जान अन्य देश जसरी श्रम स्वीकृति लिनुपर्दैन। खुला सिमानाका कारण बर्सेनि हजारौं नेपाली औपचारिक प्रक्रियाबिनै रोजगारीको खोजीमा भारत पुग्छन्। यही सहज आवतजावतको फाइदा उठाउँदै पछिल्लो समय काम लगाइदिने प्रलोभन देखाएर नेपालीलाई भारत पुर्याएर अंग दिन बाध्य पार्ने गिरोहको सक्रियता बढ्दै गएको छ।
खोटाङको साकेला गाउँपालिकाले लगातार १० दिनसम्म श्रमदान गरेर हिलाम्य सडक सरर चल्ने बनाएको छ।
समितिले न्यूनतम तलब स्केल ३५ हजार र अधिकतम एक लाख २१ हजार रुपैयाँ हुने गरी बढाउन सिफारिस गरेको छ । समितिले तयार पारेको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको छ ।
आइतबार महाराष्ट्र प्रहरीलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर तैनाथ गरिएको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया एमाले परित्याग गरेका छन्।
नेपाल बुद्धिचाल महासङ्घको साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई जगैदेखि संस्थागत गर्ने उद्देश्यका साथ पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
कोशी प्रदेश सरकारले लागू औषधको बढ्दो दुर्व्यसनी नियन्त्रणका लागि ‘महाअभियान’को सुरुवात गरेको छ।
राजस्थानको जितले १५ अंकमा पाँचौ स्थानमा रहेको पञ्जाव किङ्स र अन्तिम खेल बाँकी रहेको कोलकात्ता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ।