२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भए पनि यतातर्फ ध्यान पुग्न सकेको छैन।

फिदिम बजार क्षेत्रमा सडक विस्तार गरिने

पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको मेची राजमार्गको चौडा विस्तार गरिने भएको छ। बजार क्षेत्रमा सडक चौडा गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले जानकारी दिए।

तीन जिल्ला जोडने सडक विस्तार

बैतडी, दार्चुला र बझाङ जोड्ने गन्ना–गनैखान सडक ट्रयाक विस्तार गर्ने कार्य सुरु भएको छ। पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको सडकको निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए।

जोरपाटी–सुन्दरीजल सडक मङ्सिरसम्ममा बन्ने

जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो ।

रोकियो जोरपाटी–सुन्दरीजल सडक विस्तार

गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना संक्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्