१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रोत्साहन भत्ता कटौती:अनुसन्धानमा लगानी बढाउँदै त्रिवि

त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका कार्यलयका कर्मचारीहरूलाई दिँदै आएका अतिरिक्त तथा सबै प्रकारका प्रोत्साहन भत्ता कटौती गरेको छ।

सांसद विकास कोष यथावत्, अशक्त,अपांगको भत्ता कटौती

सामाजिक सुरक्षा नियमावली २०७६ कार्यान्वयनमा आएमा ६० वर्ष नपुगेका एकल महिला र निलो कार्डधारी अपांगता भएकासमेत गरी दुई लाख ३६ हजार व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनेछन् ।

सुरक्षाभत्ता कटौती गर्ने निर्णय विरुद्ध अपांग संघको विरोध

नेपाल सरकारले सामाजिक सुरक्षाभत्ता कटौती गर्ने निर्णय गरेको भन्दै खोटाङका अपंगता भएका व्यक्तीले असन्तुष्टी जनाएका छन् । निलो कार्ड प्राप्त ‘ख’ वर्गका अपांगता भएका व्यक्ती अर्थात अतिअशक्त अपांगता भएका व्यक्ती र एकल महिलाले पाउँदै आएको सामाजिक सुरक्षाभत्ता कटौती गरेको भन्दै जिल्लाका अपांगता भएका व्यक्ती असन्तुष्ट बनेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्