४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ।

नेपालमा बढ्न थाल्यो चीजको माग

बाख्राको दुधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ-धौ पर्न थालेको छ।

रसुवामा उत्पादन हुन थाल्यो चीज

आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङ्टाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए।

चीज उत्पादन बन्द

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, पाङ्लेखर्कमा रहेको चीज उत्पादन केन्द्रले बुधबारदेखि उत्पादन बन्द गरेको छ ।

उत्पादन भएको चीज बिक्री भएन: १३ वर्षपछि डिडिसी पठाउन सुरु

नेपालको पहिलो चीज उत्पादन केन्द्रले गत वर्ष उत्पादन भएको चीज बिक्री नभएपछि खच्चडमा बोकाएर दुग्ध विकास संस्थान (डिडिसी) मा लैजाने कार्य अघि बढाएको छ। विगत १३ वर्षदेखि केन्द्रले उत्पादन भएको चीज स्थानीय स्तरमा नै बिक्री गर्दै आएको थियो। त्यो भन्दा पहिले डिडिसीमा नै लगिन्थ्यो।

लाङटाङ चीज उत्पादन केन्द्रद्वारा चीज उत्पादन सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, क्यान्जिनमा रहेको लाङटाङ चीज उत्पादन केन्द्रले चीज उत्पादन सुरु गरेको छ । यसअघि बैशाख १ गतेबाट चीज उत्पादन गर्दै आएको भएपनि यसपटक लकडाउनका कारण ढिलो गरी उत्पादन सुरु गरेको हो ।

तत्काल दूध नलिए केन्द्रअगाडि फाल्ने चेतावनी

केन्द्र बन्द भएका कारण दूध बिक्री गर्न नपाउँदा कृषक चिन्तित छन् । फागुनदेखि नै चौरी ब्याउन सुरु गर्छ । जेठदेखि साउन १५ गतेसम्म चौरीले बढी दूध दिन्छ । त्यसपछि दूध घटेर जान्छ । चौरीले दूध दिने मुख्य सिजनमा दूध बिक्री गर्न नपाउँदा कृषकले घरमै घिउ र छुर्पी बनाइरहेका छन् ।

रसुवामा चीज उत्पादन अनिश्चित

रसुवामा यो वर्ष चीज उत्पादन अनिश्चित बनेको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । लकडाउनका कारण जिल्लामा सञ्चालनमा हुँदै आएका छ वटै उत्पादन केन्द्र अहिले बन्द छन् ।

क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु

पर्यटकीय क्षेत्र क्यान्जिनमा निजी क्षेत्रबाट चीज उत्पादन सुरु भएको छ । यो वर्षदेखि चीज उत्पादन सुरु गरिएको हो । यो वर्ष करिब एक हजार आठ सय केजी चीज उत्पादन भएको सञ्चालक ङेरूप तामाङले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्