१० असार २०८३ बुधबार
image/svg+xml

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ।

रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी, उज्बेकिस्तानविरुद्ध पोर्चुगलको फराकिलो जित

उज्बेकिस्तानविरुद्ध रोनाल्डोले शानदार पुनरागमन गरे। खेल सुरु भएको केवल ६ मिनेटमै जोआओ क्यान्सेलोको उत्कृष्ट क्रसमा उनले हाफ-भलीमार्फत पहिलो गोल गरे।

‘मिस्टर एण्ड मिस लिटिल कोशी-सुनसरी’को उपाधि श्रीना र मार्टिनलाई

आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को सुनसरी संस्करणको उपाधि इटहरीकी श्रीना बराल र इटहरीका मार्टिन श्रेष्ठले जितेका छन्।

राहदानी छपाइ प्रकरण : यस्तो छ विभागका महानिर्देशक तीर्थराज अर्यालको वयान

तीर्थराज अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएको बयानमा आफूबाट कुनै नोक्सानी हुने काम नभएको दाबी गरेका छन्।

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख रुपैयाँ जरिवाना

चितवनमा गृहमन्त्री सुधन गुरुङले बिहानको ब्रेकफास्टका क्रममा अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

रास्वपा महाधिवेशनमा बुधबार बिहान ९ बजेदेखि मतदान

बिहान ९ बजेबाट मतदान हुने भएको छ । बन्द सत्र सकिएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ ।

विष्णु पौडेल एमाले उपाध्यक्ष भएकै कारण पक्राउ परेका हुन् ?

यो मूल अभियोजन नभई थप अनुसन्धानका क्रममा आएको विषय भएको उल्लेख गर्दै पहिलो मुद्दाको कागजातमा समेत पौडेलको नाम नरहेको बताए।

उपेन्द्र यादव भन्छन्: सरकारले घोषणा गरे जस्तो काम नगरे जसपा सडकमा ओर्लिन्छ

उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् ।

सरकारप्रति भरोसा र बढ्यो, लोकतन्त्रमा आशा जाग्यो: रास्वपा

नेतृत्वको सरकारले नागरिकमा लोकतान्त्रिक प्रणालीप्रति विश्वास बढाएको र नयाँ आशा सिर्जना गरेको निष्कर्ष प्रस्तुत गरेका छन्।

रास्वपा महाधिवेशन स्थलमा चुनावी माहौल: पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा

आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

इयूको ‘ब्ल्याक’ लिस्टबाट हटाउने प्रयास: हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौं

इयुले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौंमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्