१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हलेसी तुवाचुङ नगरपालिकाको नाका खुकुलो गर्ने

संक्रमित फेला परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नाका केही खुकुलो पारिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि मंगलबारदेखि सिल गरिएको नाका खुकुलो पार्ने निर्णय गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्