६ आश्विन २०८१ आइतबार
image/svg+xml

संसद् सचिवालय खर्च वार्षिक चार अर्ब

संघीय संसद् र प्रादेशिक संसद्मा सचिवालय सञ्चालनका लागि वार्षिक करिब चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

ससद् सचिवालयमा बेथिति, सद्दे गाडी थन्काएर नयाँ खरिद

व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन पनि बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ।

टर्‍यो सार्क सचिवालय खाली हुने खतरा

भारत–पाक तनावका कारण विगत केही महिनादेखि अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रक्रियाले गति लिने भएको छ। भारत र पाकिस्तान एकअर्काको चासो सम्बोधन गर्न सकारात्मक भएपछि अवरुद्ध प्रक्रियाले गति पाउने भएको हो।

मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

मन्त्रीहरूले स्वकीय सचिवालयमा आफ्नै नातेदारलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि दोहोरिएको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका स्वकीय  सचिवालय उनीहरूकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएका छन्।

बद्नाम गराउन खोजेको भन्दै ओली सचिवालयको आपत्ति

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १९ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेपछि त्यहाँका सामानहरु निजी सचिवालयका व्यक्तिले आफैसँग लिएर गएको भन्ने केही सञ्चार माध्यममा आएका समाचार कपोलकल्पित र भ्रामक भएको ओलीको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्