७ आश्विन २०८३ बुधबार
image/svg+xml

प्रधानमन्त्रीलाई फोटोमा हेर्छु, चिनजान छैन : माधव नेपाल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले प्रमुख राजनीतिक दल तथा अनुभवी नेताहरूसँग आवश्यक परामर्श नै नगरी एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

फास्ट ट्र्याकको म्याद तेस्रो पटक थपियो, लागत २० अर्बसम्म बढ्ने

सरकारले फास्ट ट्र्याक निर्माणको म्याद २०८६ चैत मसान्तसम्म थप गरेको हो। यसअघि दोस्रो पटक थपिएको म्याद २०८३ चैत मसान्तसम्मका लागि नै तोकिएको थियो।

‘तीन पटक राष्ट्रपतिको अफर आएको थियो, पदको लोभ गरेको भए उहिल्यै राष्ट्रपति भइसक्थें’

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई तीन-तीन पटक राष्ट्रपतिको अफर आए पनि कार्यकारी राजनीति रोज्दै अस्वीकार गरेको दाबी गरेका छन्।

बालेन सरकारविरुद्ध एमालेको नेतृत्वमा सशक्त जनआन्दोलन हुनुपर्छ: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारको कार्यशैलीविरुद्ध एमालेले सशक्त जनआन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका छन्।

सिंहदरबारबाट निस्कन नसकेपछि सेनाको ब्यारेकमा रातभर शरण लिएको थिएँ: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत वर्षको भदौ २४ गतेको घटनाक्रम सम्झिँदै आफूले सेनाको ब्यारेक भित्र रात बिताउनुपरेको अनुभव सुनाएका छन्।

भदौ २६ को रात शीतल निवासमा के भएको थियो ? माधव नेपालले सुनाए ७ घण्टाको भित्री कथा

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यो रात राष्ट्रपति भवनभित्र भएको सात घण्टा लामो तनावपूर्ण छलफलको भित्री कथा सार्वजनिक गरेका छन्।

फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

न्युयोर्क पुगे प्रधानमन्त्री शाह, महासभामा भोलि सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए।

मासु उद्योगमा काम गर्ने ८८ विदेशीको व्यावसायिक भिसा रद्द, देश निकालाको प्रक्रिया सुरु

उनीहरूले एउटा कम्पनीको नाममा व्यावसायिक भिसा लिएर नेपाल प्रवेश गरे पनि भिसाको उद्देश्यअनुसारको काम नगरेको पाइएको हो।

१७ वर्षमै कांग्रेस क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी खोसियो

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत इलामबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका १७ वर्षीय सुजल चापागाईंको जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन समितिले स्थगन गरेको छ।

भारी वर्षाको सम्भावनालाई लिएर ७७ वटै जिल्लामा पूर्वतयारीबारे छलफल

छलफलमा सम्भावित वर्षाको अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने तथा आवश्यक अवस्थामा सवारी आवागमन बन्द गर्नेलगायतका विषयमा कुराकानी भएको हो।

नयाँ बस्तीबाट ६ हजार लिटर घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अवैध घरेलु मदिरा र त्यसको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ।

अर्थमन्त्रीलाई कृषिमन्त्रीको आग्रह: अबको सिजन पर्याप्त रासायनिक मलको व्यवस्थापन हुनुपर्छ

कृषिमन्त्री चौधरीले मलको अभाव हुन नदिन समयमै खरिद प्रक्रिया अघि बढाई सहज वितरणको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।

कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषिमन्त्री चौधरीबीच भेटवार्ता, राहत र मलबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन्।

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाख बढीमाथि कारबाही

मेटाले यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्