२६ वैशाख २०८१ बुधबार
image/svg+xml

दीपाश्रीका तर्फबाट ‘माग्ने बूढा’ ले पनि मागे राजेश हमालसँग माफी

एक टेलिभिजन अन्तर्वार्तामा नायिकासमेत रहेकी निरौलाले प्रसंगवश नायक हमाललाई ‘उहाँ महानायक हो र’ भनेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।

दीपाश्री निरौला छोरी भएर जन्मिनु नै गल्ती : केकी अधिकारी

उनले व्यंग्यात्मक शैलीमा लेखेकी छन्, ‘गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के?’

‘नेपालले आफ्नो भूमि मागेको हो’

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गर्दै अभिनेता राजेश हमालले अभिव्यक्ति दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको भिडियोमा उनले सीमालाई लिएर कुनै विवाद नभएको बताएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्